२०७९ आश्विन १२ बुधबार

हृदयघा’त बाट नि’धन भएको सिद्धार्थको यादमा शहनाजले गाएकी गीत ‘ट्रेन्डिङ १’मा !(भिडियो सहित)

एजेन्सी : भारतीय टेलिभिजन रियालिटी सो ‘बिग बोस सिजन १३’का विजेता सिद्धार्थ शुक्लाको असामयिक निध’नपछि शहनाज गिलले उनलाई समर्पित गर्दै ‘तु यहीँ है’ बोलको

गीतको भिडियो सार्वजनिक गरेकी छन्। गीत छोटो समयमै युट्युब ट्रेन्डि‌ङको शी’र्षस्थानमा पुगेको छ । गीतमा शब्द र संगीत राज रन्जोधको रहेको छ । गीतको भिडियो निर्देशन बल देवले गरेका हुन्।

सिद्धार्थको नि’धन गत सेप्टेम्बरमा हृ’दयघा’तबाट भएको थियो। बिग बोस सिजन १३ मा सिद्धार्थ र शहनाज गिल सोमा संगै सहभागी भएका थिए। उनहिरुलाई प्रेम सम्बन्धमा रहेका थिए ।

शुक्रबार सार्वजनिक भएको गीतमा बिग बोसमा शहनाजले सि’द्धार्थसंग बिताएका क्षणहरुको फु’टेजहरु प्रयोग गरिएको छ। शिद्धार्थको निध’नपछि उनीहरुको बिहे हुन लागेको समाचर समेत आयो ।

प्रेमीको नि’धनपछि शहनाजले खान छोडेको र अस्पता’लमा भर्ना भएको खबर पनि बाहिरियो । सिद्धार्थलाई सम्झेर तयार पारेको यो भावनात्मक गीत रहेको छ।

भिडियो सार्वजनिक भएको केही घन्टामै लाखौंको ध्यान खिचिएको छ। शहनाजले गीत आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेकी छन्।

भिडियो !

२०७८ कार्तिक १५, सोमबार १५:४० गते 1 Minute 221 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।