२०७८ माघ ११ मंगलवार

एएफसी यू २३ एसियन कप – लेबनानसँग ४–० ले पराजित हुँदै नेपाल घर फर्कियो !

काठमाडौं : एएफसी यू २३ एसियन कप छनोटमा नेपाल लेबनानसँग ४-० ले पराजित भएको छ । सबै खेलमा परा’जित हुँदै आएको नेपाल आइतबार रिपब्लिकन सेन्ट्रल स्टेडियममा

भएको आफ्नो अन्तिम खेलमा लेबनासँग परा-जित हुँदै स्वदेश फर्किएको छ । लेबनानसँग नेपालले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा तीन गोल खाएको थियो । समुहको तेस्रो तथा अन्तिम खेलमा आइतबार नेपालले लेबनानसँग भिड’न्त गरेको थियो ।

लेबनानका जेइन फरानले खेलको पहिलो हाफको २६ औं मिनेटमा गोल गर्दै खेललाई अ’ग्रता दिलाएका थिए । त्यसपछि
दोस्रो हाफमा नेपालविरु:द्ध झन् आक्रामक रुपमा उत्रिएको

लेबनाले ४७ औं मिनेट दोस्रो गोल गर्यो । जेइनले नै दोस्रो गोल गरेका थिए । खेलको ७४ औं मिनेटमा लेबनान मोहमद नासिरले गोल गरे । ८२ औं मिनेटमा लेबनानका हे’इदरले गोल गरेका थिए ।

२०७८ कार्तिक १५, सोमबार १५:४६ गते 1 Minute 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार