२०७९ आश्विन ११ मंगलवार

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु !

एजेन्सी : अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु भएको छ । भिजि’लेन्ट एस’ नाम दिएको संयुक्त सैन्य अभ्यास ‍औ’पचारिक घोष’णाबिनै सुरु गरिएको छ। यस्तै कुनै नाम नदिइकनै सुरु गरिएको छ।

सोमबार अमेरिकी र दक्षिण कोरियाली वायु सेनाका केही युनिटलाई संयुक्त सैन्य अभ्यासमा परिचालन गरिएको छ।
उक्त सैन्य अभ्यास ५ दिनसम्म हुने जनाइएको छ। सैन्य अभ्यासमा दक्षिण कोरियाका केएफ–१६ र एफ–१५ के तथा अमेरिकाको एफ–१६ ल’डाकुवि’मानसहित दुवैतर्फबाट एक सय विमान सहभागी हुने छ।

थप समाचार, एजेन्सी : कोप २६ मा भाग लिनका लागि ग्लासगोमा पुगेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सबै विश्व नेताहरूलाई स्वागत गर्ने क्रममा उनको तुलना जेम्स बन्डसंग गरेका छन्। उनले भने कि बन्ड फिल्महरूमा नायकले संसारलाई समाप्त गर्न झुकेका शक्तिहरूलाई रोक्न संघर्ष गर्छ।

यसपछि उनले भने, ‘दुःख यो हो कि यो फिल्म होइन । यो होलोकास्ट मेसिन एक वास्तविकता हो।’ विश्वको तापक्रममा दुई डिग्री मात्रै वृद्धि भएमा खाद्यान्न आपूर्तिमा खतरा हुने,

तीन डिग्रीले बढे जंगलमा आ’गलागी र चक्र’वाती हावाहुरीका घ’टना बढ्न सक्ने उनले बताए । चार डिग्री’को बृ’द्धिमा, हामीले हाम्रा सहरहरू गुमाउनु पर्ने हुन सक्छ। उनले भने, ‘यसलाई रोक्नको लागि जति लामो समयसम्म कारबाही गर्छौं,

स्थिति त्यति नै खराब हुँदै जान्छ । र अन्तमा विनाशको कारण हामी कार्य गर्न बाध्य हुनेछौं।’.उनले जलवायु परिवर्तनका विषयमा पहलक’दमीमा पछाडी परेकाले केही समय बाँकी रहेको भन्दै अब काम गर्नुपर्ने बताए ।

२०७८ कार्तिक १६, मंगलवार १६:२२ गते 1 Minute 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।