२०७९ आश्विन १५ शनिबार

युएईका राजकुमारले दिए नेपाली लगायत दिपावली मनाउने सबैलाई शुभकामना !

युएईका राजकुमारले दिए नेपाली लगायत दिपावली मनाउने सबैलाई शुभकामना ।

अबु धाबीका युवराज र युएई सशस्त्र बलका उप सर्वोच्च कमाण्डर, महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले युएई र विश्वभरि दीपावली मनाउनेहरूलाई दीपावलीको

शुभकामना दिएका छन्। एक ट्विटर पोस्टमा, शेख मोहम्मदले प्रकाशको पर्व दीपावली को अवसरमा ‘निरन्तर शान्ति, समृद्धि र सुस्वास्थ्य’ को कामना गरेका छन् । उज्यालोको पर्वको
रुपमा रहेको दिबाली यूएई र विश्वभर, मनाउने सबैलाई बधाई दिन्छ, ”

शेख मोहम्मदले आफ्नो ट्विटर पोस्टमा लेखेका छन्
“हामी उहाँहरूको निरन्तर शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछौं।” युएई मा नेपालि इन्डियन लगायत थुप्रै हिन्दु धर्मालम्बी बिदेशी कामदार कार्यरत छन्

२०७८ कार्तिक २१, आईतवार १०:१६ गते 0 Minutes 242 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।