२०७९ आश्विन १० सोमबार

सवारी कार’वाहीमा एकैदिन एक लाख बढी रा’जश्व सङ्कलन !

तनहुँ : जिल्ला ट्रा’फिक कार्यालय तनहुँले ट्राफिक नियमविपरीत सवारी साधन चलाउनेलाई का’रबाही गरेको छ । प्रहरीले त्यस्ता सवारी साधनलाई कार’बाही गर्दा एकैदिन एक लाख ३५ हजार ५०० रा’जश्व सङ्कलन गरेको हो ।

प्रहरीले गत बिहीबार दुईपाङ्ग्रे र चारपा’ङ्ग्रे १८२ सवारी साधनलाई कार’बाही गर्दा उक्त रा’जश्व स’ङ्कलन भएको हो ।मदि’रा से’वन गरी सवारी चलाइएको पाइएमा हि’रासतसम्म राखिनेछ । सचे’तनामूलक प्लेका’र्ड राखेर जाँच गरिएको गर्दा

कार’बाहीपर्नेमा अत्य’धिकमात्रामा मोटर’साइकल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख सई डोलेन्द्र हमालले जानकारी दिए। साथमा आवश्यक काग’जात लिएर यात्रा नगर्ने, क्ष’मताभन्दा बढी या’त्रु बोक्ने र गाडीको मोडि’फाइ गर्ने सवारीलाई का’रबाही गर्दा उक्त रकम सङ्क’लन भएको उनले बताए।

जिल्लाको पृथ्वीराजमार्गअन्तर्गत पूर्वको आँबुखै’रेनीदेखि पश्चिमको कोत्रे’सम्मको करिब ७२ किलोमिटर क्षेत्रका साथै भित्री सडक मा’र्गमा सवारी जाँच गरिएको उनले बताए। कतिपय चालकलाई आउँदा दिनमा ग’ल्ती नदोहो¥र्याउने शर्तमा एकपटक सम्झाएर छाडि’एको जिल्ला ट्रा’फिक कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा तनहुँमा पछिल्लो समय

सवारी जाँच कार्यलाई क’डाइ गरिँदै आइएको छ ।
चाड पर्वका समयमा म’दिरा से’वन गरी सवारी साधान चलाउनेको सङ्ख्या बढ्ने भएकाले जाँच कार्यलाई निर’न्तरता दिँदै आइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमि’ल्सेनाले जानकारी दिए।

२०७८ कार्तिक २१, आईतवार १०:३९ गते 1 Minute 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।