२०७९ आश्विन १० सोमबार

मलेसियामा टिकटकमा हिन्दु मुस्लिम भन्दै गा-ली गर्ने बंगलादेशी प’क्राउ ।

क्वालालम्पुर : मलेसिया सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमा हिन्दू र मुश्लिम धर्मको बिचमा नश्ल’वादी बयान दिने मलेसियामै कार्यरत एक बंगलादेशी श्रमिक मलेसियन प्रहरी’द्वारा पक्रा’उ परेका छ्न।

जोहोरको मुआ’रमा काम गर्दै आएका २९ वर्षीय टिकटकमा साबिर हुसैन नाम रहेका बंगलादेशी संदि’ग्धलाई शुक्रबार (हिजो) साँझ ७ः३० बजे जोहरको मुआरबाट मलेसियन प्रहरीले पक्रा’उ गरेको जोहोरका प्रहरी प्रमुख दातो’क आयोब खान

मिदिन पिचेले शनिबार आयोजित एक पत्रकार सम्मेलनमा बताउनुभयो। प्रहरी प्रमुख दातोक आयोब खानले , निरीक्षणको क्रममा प’क्राउ परेका सो बंगलादेशी शं’कास्पद व्यक्तिको श्रम स्वीकृतिको म्याद पनि सकिएको पाइएको छ , जसले प्रष्ट हुन्छ कि उक्त सं’दिग्ध व्यक्तिले तोकिएको समयभन्दा बढी मलेसियामा बसोबास गरेको पनि पाइएको आशंका गरिएको छ।

“पक्रा’उ परेका बंगलादेशी श्रमिक नागरिकले यहीँ नोभेम्बर ५ तारिखमा हिन्दू धर्म, इश्लाम र दीपावली पर्वसँग सम्बन्धित न’श्लवा’दी बयान जारी गरि टिकटकमा भिडियो प्रसारण गरेका थिए।

उक्त भिडियोले मलेसियामा एक आपसमा मिलेर बसोबास गर्दै आएका हिन्दू , मु’श्लिम लगायतको धर्म अङ्गा’लेका नागरिकबिच न’श्लबा’दी चिन्त’न पैदा गर्ने र एकआपसमा असन्तु’ष्टि पैदा गर्ने र शा’न्ति सदभाव भं’ग गर्ने अभिव्यक्ति दिइएको थियो ,जसको कारण स्थानीय मलेसियन , नेपाल ,

भारत लगायतका नागरिकहरु पनि सो बंगलादेशीमाथी रि’साएका थिए र आ’क्रोश व्यक्त गरिरहेका थिए। सोही कारणले उनलाई पक्रा’उ गरिएको प्रहरी प्रमुख दातोक आयुब खानले बताउनुभयो ।

प्रहरी प्रमुख दातोक आयुब खानका अनुसार शं’कास्पद बंगलादेशी व्यक्तिलाई थप अनुस’न्धानका लागि १४ दिनको म्याद थप गरि हिरासतमा राखिएको छ।
द’ण्ड संहि’ताको दफा ५०५, सञ्चार तथा मल्टिमिडिया ऐन १९९८ को दफा २३३ र अध्यागमन ऐन १९५९/६३ को दफा १५ (१) (ग) बमोजिम मुद्दा दर्ता गरि निजमाथी अनु’सन्धान भइरहेको जनाइएको छ।
Source : Bernama/the star

२०७८ कार्तिक २२, सोमबार ०५:३० गते 1 Minute 329 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।