२०७९ आश्विन १० सोमबार

जापानको लागि प्रतीक्षाको घडी सकियो सोमबारबाट न्युइन्ट्री खुल्ला !

जापानको लागि प्रतीक्षाको घडी सकियो सोमबारबाट न्युइन्ट्री खुल्ला !

टोकियो : लामो समयदेखि जापान प्रवेशको प्रतिक्षामा रेहेका विद्यार्थी, व्यवसायी, प्राविधिक प्रशिक्षार्थी तथा डिपेन्डेन्ट भिसा बाहकहरुलाई आउँदो सोमबार( नोभेम्बर ८ तारिख)बाट जापान प्रवेश अनुमती दिईने भएको छ ।

जापानको आर्थिक पत्रिका निक्केइले प्रकाशन गरेको समाचार अनुसार जापान प्रवेशको प्रतिक्षामा रहेका करिब ३ लाख ७० हजार बिदेशीहरु मध्ये बिद्यार्थी १ लाख ५० हजार र प्राबिधिक प्रशिक्षार्थी १ लाख १० हजार रहेका छन् ।

पहिलो चरणमा उनीहरुलाई प्रवेश गर्न सहजता प्रदान गर्ने गरि जापानले बिध्यमान नीतिहरु परिवर्तन गर्दै उनिहरुका लागि सीमा खुला गर्ने घोषणा गरेको छ । पर्यटन भिसामा आउन चाहनेहरुका लागि भने यस पटक कुनै नयाँ निर्णय भएको छैन ।

२०७८ कार्तिक २३, मंगलवार १०:४६ गते 0 Minutes 280 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।