२०७९ आश्विन १५ शनिबार

अछाममा कार्यकर्ताले ‘अध्यक्ष, अध्यक्ष’ भनेपछि जो’सिए भीम रावल !

काठमाडौं : गृह जिल्ला अछाम पुगेका प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावल मंगलबार साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गरे । सम्बोधनका क्रममा उनले आगामी दशौँ महाधिवेशनमा आफूलाई जुन

पदका लागि उम्मेदवार उठ भनिन्छ त्यसैमा उठ्न प्रति’बद्धता जनाए । निर्वाचनमा उठेपछि हा’र जित अवश्य हुने भन्दै त्यसको चिन्ता नलिन र द’ह्रिलो गरि समात्नु नै उत्तम रहेको बताए । नगर कमिटीलाई सम्बोधन गरेका उपाध्यक्ष रावलको मनसाय भने आ’गामी महाधिवेशनमा पार्टी

अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षका लागि प्रतिप’स्र्धा गर्ने नै देखिन्थ्यो । उलने अध्यक्ष ओलीले पनि पहिले पार्टीको महाधिवे’शनमा अध्यक्षको उम्मेदवा’री दिदा हा’रेको पनि विगत पनि को’ट्याए । त्यतिबेला ओली र आफू एउटै प्या’नलबाट अध्यक्ष र उपाध्यक्षका लागि उ’ठ्दा हा’रेको भन्दै हा’र जित

सामान्य भएको रावलको भनाइ थियो । यसकारण आगामी महाधिवेशनमा जे मा उठ् भन्नुहुन्छ त्यसैमा उ’ठ्छु भनेर रावलले भन्दा कार्य’कर्ताले– अध्यक्ष, अध्यक्ष भनेर भने । त्यसपछि रावल झन् जो’सिएर भाष’ण गर्न थाले ।

भीम रावलको बोली जस्ताको तस्तै !

दशौँ म’हाधिवेशनमा कतिपय साथीहरुले के भन्नुभएको छ भने– तपाई के मा उठ्नुहुन्छ ? मैले त्यसमा दुईवटा उत्तर दिने गरेको छु । एक, तपाईहरुले जे मा उठ् भन्नुहुन्छ त्यसमै उठ्छु भनेर भनेको छु । यसमा केही भन्नुछ भन्ने भन्नुहोस् (उपस्थित कार्यकर्ता भन्छन्–अध्यक्ष, अध्यक्ष’ ।

सबैको प्रस्ता’व यहीँ छ । दुई, म यो जिल्लाको आवाजलाई कम’जोर बनाउन दिन्न उच्च बनाउछु । चुना’वमा उठेपछि नहार्ने को छ ? केपी ओलीले हा’रेका थिएनन्, हारेका थिए । केपी ओली र म एउटै प्यानलबाट उठेका थियौँ । उहाँ अध्यक्षमा हार्नुभयो म उपाध्यक्षमा हारे ।

केपी ओली झापाबाट हारेका थिएनन् । जो पनि हा’र्छ । माधव नेपालले काठमाडौंबाट हारेनन् ? मुख्य कुरा बलियो झण्डा द’ह्रि’लो गरि स’मात्छ कि समात्दैन भन्ने हो । यो दशौँ महाधि’वेशनमा तपाईहरुको स्वा’भिमान, भावनलाई, भ’ण्डालाई बलियो बलियो गरि समात्छु । हार्ने, जित्ने कुराको चिन्तै नलिनुस् । यति भनेपछि त बुझ्नु’भयो होला ।

२०७८ कार्तिक २४, बुधबार १०:२५ गते 1 Minute 77 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।