२०७८ माघ ९ आईतवार

विप्लव भन्नुहुन्छ : आजसम्म केपी ओलीलाई राम्रोसँग काम गर्न नदिने प्रचण्ड हुन ।

कपिलवस्तु : सरकारद्वारा हालै मात्र प्रतिबन्ध फु’कुवा गरिएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड र डा. बाबुराम भट्टराईका कारण मुलु’क सं’कटमा फसेको आरो’प लगाएका छन ।

कपिलवस्तुको शिवगढीमा सोमबार पार्टी सम्व’द्ध अखिल नेपाल महिला संघको राष्ट्रिय सम्मेलन उदघाटन गर्दै विप्लवले प्रचण्ड–बाबुरामले जनयु’द्धका एजेण्डा छा’डेकाले मुलुक राजनीतिक

जटि’लतामा फ’सेको बताए । ‘जनयु’द्धलाई प्रचण्ड र बाबुरामजीले गलत तरिकाले अन्त्य गरेका कारण आजको समस्या आएको हो’, विप्लवले भने, ‘उहाँहरुले देश, जनता

र क्रा’न्तिलाई धो’का दिनुभयो ।’ गलत बाटोमा हिं’डेका कारण प्रचण्ड पूर्वमाओवादी केन्द्र र भट्टराई मधेसवादी दलको मात्र नेतामा खु’म्चिन पुगेको त’र्क विप्लवको थियो ।

२०७७ चैत्र ५, बिहीबार ०१:१५ गते 1 Minute 1282 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार