२०७९ आश्विन १२ बुधबार

दुबईबाट मलद्व’रमा सुन राखेर आएका यी ब्यक्ती त्रिभुवन विमानस्थलमा पक्रा’उ !

दुबईबाट मलद्वा’रमा सुन राखेर आएका यी ब्यक्ती त्रिभुवन विमानस्थलमा प’क्राउ !

काठमाडौँ : मलद्वा’रमा लुकाएर सुन तस्क’री गर्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

बुधबार विहान साढे ९ बजेको फ्लाइटमा दुबईबाट आएका भारतीय नागरिक ३५ वर्षीय मोहमद जु’हेदलाई प्रहरीले आधा किलो सुनसहित नियन्त्र’णमा लिएको हो ।

प्रहरी र भन्सारको संयोजनमा उनको मल’द्वारबाट तस्करी गर्न लागिएको सुन बाहिर निकालिएको छ । ‘म’लद्वारमा लुकाएर ल्याएको रहेछ । भन्सार क्लियर गरेर बाहिर जाने बेला

एराइभलको बाटोमा उनको चालढाल देखेर प्रहरीलाई शंका लाग्यो । शंका लागेर चेकजाँच गर्दा फेला परेको हो,’ विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी राजेश बाँस्तोलाले भने ।

बाँस्तोलाले थपे, ‘सुन अन्दा’जी आधा किलो हो । प्लास्टि’कसहित ५४५ ग्राम छ । भन्सारमा बुझाइएको छ । भन्सारले नापजाँच र आवश्यक कारवाही गर्छ ।-चिया गफ बाट

२०७८ कार्तिक २५, बिहीबार १०:५६ गते 1 Minute 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।