२०७९ आश्विन १२ बुधबार

पिरो खानेकुरा खानुको यति धेरै छन् फाइदाहरु, गर्छ यस्तो कुराहरूलाई निय’न्त्रण !

स्वास्थ्य : तपाईंले पिरो धेरै खाएकै कारण अरुबाट यस्तो खानेकुराले स्वास्थ्यमा नका’रात्मक असर गर्छ भन्दै नखाने सल्लाह पनि खुबै पाउनुभएकै होला ।

तर, पिरोका पारखी’हरुलाई खुसीको खबर पनि छ । अध्ययनले पिरोले खानालाई स्वादिलो मात्र बनाउने नभएर मानिसको स्वास्थ्यमा पनि फाइदा गर्ने देखाएको छ । उक्त अध्ययनका अनुसार यस्ता छन् पिरो खानेकुराका

फाइदाहरु यश प्रकार छन ।

तौल कम गर्छ : यदी तपाईं मोटो हुनुहुन्छ भने पिरो खानेकुरा तपाईंको लागि निकै फाइदाजनक हुनसक्छ । किनभने यसले तपाईंको शरीरमा भएको अति’रिक्त तौल घटाउन मद्दत गर्छ । खुर्सानीमा भएको क्याप’साकिन कम्पाउण्डले थ’र्मोजेनिक प्रभा’व शरीरमा गर्दछ जसले तपाईंको खानाले प्रदान गर्ने क्यालोरीभन्दा बढी क्या’लोरी न’ष्ट गर्दछ ।

क्या’न्सर रोक्छ : अध्ययनका अनुसार क्या’पसाकिनले केही क्या’न्सरका कोषहरुलाई पनि नष्ट गर्दछ । यसको साथै यसले रुघा खोकी निय’न्त्रण गर्न मद्दत गर्दछ । मुटुलाई स्वास्थ राख्छ : खुर्सानीले मुटुसम्बन्धि जोखिमलाई पनि नि’यन्त्रण गर्न मद्दत गर्दछ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गर्दछ र हृद’यघा’त र स्ट्रो’कको जोखि’मलाई न्यूनिकरण गर्दछ । यसले मुटुलाई सुन्निनु पनि दिँदैन ।

रक्तचा’पलाई कम गर्छ : अध्ययनले खुर्सानीमा रहेका कम्पाउण्डले रक्त’चापलाई गर्ने देखाएको छ । यसले रक्तन’लीहरुलाई आराम पनि गराउँदछ । रिसलाई निय’न्त्रण गर्छ : पिरो खानेकुराले शरीरमा सेरो’टोनिन् हर्मोनको मात्रा बढाउँदछ । यसलाई राम्रो अनुभव दिने हर्मोन पनि भनिन्छ । जसले गर्दा मानिसलाई डि’प्रेसन हुनबाट पनि जोगाउँछ।

२०७८ कार्तिक ३०, मंगलवार १७:५१ गते 1 Minute 363 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।