२०७९ आश्विन १२ बुधबार

विप्लव भन्नुहुन्छ – ४७ रुपैयाँमा किनेकाे पेट्रोल १३६ मा बेचेर कुन प्रयोजनमा लगानी गरिन्छ ?

काठमाडाैं : नेपाल कम्यु,निस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द वि,प्लवले जनताको जीवनसँग जोडिएका अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृ’द्धि गर्दै आएको छ र

जनताले निरी’हता पूर्बक पालना गर्नुपर्ने बाध्य’ता भएकाे बताएका छन् । बिहीबार नेपाल बन्द आह्वा’नसहितकाे व’क्तव्य जारी गर्दै विप्लवले मृल्य¥वृद्धि सरकारी लु’ट भएकाे बताएका छन् ।कार्तिक १२ गतेदेखि १३३ रुपैयाँ मुल्य ताेकिएकाे

पेट्राेलकाे आजदेखि १३६ तेकेपछि विप्लवले ४७ रुपैयाँमा किनेकाे पे,ट्रोल १३६ मा बेचेर कुन प्रयोजनमा लगानी गरिन्छ ? भनेर प्रश्न गरेका छन् । विप्लवले भनेका छन्, ‘बिज्ञहरूले मापन गरे अनुसार सबै क’र क’ट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्रि गर्न सकिन्छ दैनिक रुपमा असुल

गरिने यो सरकारी लु’ट कुन प्रयोजनमा लगानी गरिन्छ ?सरकारले आजदेखि पेट्रोल, डिजेल, मट्टि’तेलमा प्रतिलिटर ३।
रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्ध’नमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका

हिसाबले मूल्य बृद्धि गरेकाे छ।सरकारले यसरी पेट्रो’लियम पदार्थमा मूल्य बृद्धि गर्दा अब यातायात लगायत आयात गरिने सबै सामान हरूकोपनि मूल्यमा हुने विप्लवले बताएका छन् ।
यसबाट नेपाली उपभोक्ता कैयौँ गु,णा बढी मारमा पर्ने उनले उल्लेख गरेका छन् ।

मूल्यबृ’द्धिका वि’रुद्ध सशक्त प्रति,रोध स’ङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन जनसमुदायमा अपिल गर्दै उनले नेपाल ब,न्दसम्मकाे घाेष’णा गरेका छन् । विप्लवले कार्तिक २५ गते दिउँसाे ३ बजे देश,व्यापी वि’राेध प्रदर्शन कार्तिक २६ गते

साँझ मसा`ल जु`लुस, कार्तिक २७ गते दिउँसाे १ बजेदेखि २ बजेसम्म देशव्या’पी प्रदर्शन कार्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म च’क्काजाम, कार्तिक २९ गते सिट्टी जुलुस र कार्तिक ३० गते नेपाल ब`न्दकाे घाेषणा गरेका छन्। -Live24khabar बाट

२०७८ मंसिर १, बुधबार १५:५५ गते 1 Minute 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।