
स्वास्थ्य : नेपाली भान्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पुदीना लोकप्रिय जडिबुटी हो । यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने,
डिप्रे’सन तथा थकान घटाउने र टाउको दु’खाई हटाउने लगायतका काम गर्छ ।
यसका साथै पुदीना दम, स्मर’णशक्ति क’मजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिन्छ । यो श्वासको दु’र्गन्ध हटाउने लोकप्रिय माउथ फ्रेसनर हो, जसलाई वैज्ञानिक भाषामा मेन्था भनिन्छ । दुई दर्जन जात र सयाैँ प्रकार हुने पुदीनालाई सयौंवर्षदेखि ज’डिबुटीका रुपमा प्रयोग गरिँदै आएको छ ।
पुदीनालाई प्रयोग गरेर टुथ’पेष्ट, चु’ईङगम, क्या’न्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ । धेरैले पुदीनालाई माउथ फ्रेसन’रको रुपमा मात्र चिन्छन् । तर स्वास्थ्यका लागि यसका थुप्रै फाइदा छन् । पाचन प्रक्रियामा सहयोगी : पुदीना पाचन प्रक्रियामा सहयोग गर्ने मह’त्वपूर्ण जडिबुटी हो। यदि अपचको समस्या भएमा एक कप पुदीनाको रस पिउने हो भने समस्या समाधान हुन्छ। विमान या जहाजबाट लामो यात्रा गर्नेले पुदीनाको तेल लगाउने हो थकान हटाउन सकिन्छ।
टाउको दु’खाई निको पार्छ : पुदीनाको ताजा पातले टाउको दुखाई र थकानको समस्या समाधान गर्छ। पुदीनाको तेल या पातको प्रयोगले पेटको समस्या घटाउँछ। पुदीनाबाट बनेको भि’क्स नाक या निधारमा लगाएर मालिस गर्नाले टाउको दुखाई पनि निको हुन्छ। गर्मीले दुख्ने टाउको र माइग्रेन पनि यसले निको हुन्छ।
श्वासप्र’श्वासको समस्या हुन दिँदैन : यसले नाक, घाँटी, ब्रो’ङकाई, फो’क्सो सफा गर्ने भएकाले दम या रुघा’का कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्या हुन दिँदैंन। दीर्घ’खोकीका कारण हुने चिड’चिडाहट पनि यसले हटाउँछ। यहीकारण हो, अधिकांश भिक्स कम्पनीले पुदीनामा आधारित बनाउँछन्।
दम निको पार्छ : पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ। तर नाक र घाँटीलाई प्रभाव पर्ने गरी पुदीनाको बढी प्रयोग भने गर्न हुन्न।
दूध चुसाइरहेका महिलालाई उपयोगी : दूध चुसाइरहेका महिलाको स्तन र मुन्टोमा पीडा हुन सक्छ। अध्ययनले के पुष्टि गरेको छ भने पुदीनाको तेलले त्यस्तो पीडा कम गर्छ।
डिप्रेसन र थकान घटाउँछ : यसले शक्तिलाई रि’चार्ज गर्नुका साथै दिमा’गको काम गर्ने क्षमता वृद्धि गर्छ। यदि चिन्ता, डिप्रे’सन आदिको समस्या छ भने पुदीना र यसका अरु उत्पादनले समाधान गर्न सहयोग पु¥र्याउँछन् । सुत्ने बेला अलिकता पुदीनाको तेल तकियामा छर्कने हो भने दिमा’ग र शरीरले काम गर्ने क्षमतामा वृद्धि हुन्छ।
छालाको हेरचाह : यो राम्रो ए’न्टिसेप्टिक पनि हो। यसको जुसले छाला सफा गर्नुका साथै छालाको संक्रमण, डण्डीफोर र दाग हटाउन मद्दत गर्छ। यसमा भएको तत्वका कारण पुदीनाले लामखुट्टे, मौरीजस्ता किराले टोकेको पनि निको पार्छ।
स्मरणशक्ति बढाउँछ : हालै गरिएको एक अध्ययनले पुदीनाले स्मरणशक्ति बढाउने पनि पुष्टि भएको थिया। पुदीना मिसाइएको चुई’ङगम खानाले दिमागी सचेतना बढ्ने भएका कारण स्मरणशक्ति पनि बढ्ने देखिएको अध्ययनमा सहभागीहरु बताउँछन् । यसका साथै पुदीनाको नियमित उपभोगले तौल घटाउने, प्रजनन क्षम’तामा वृद्धि गर्ने, मुख स्वास्थ्यमा उपयोगी हुने, एल’र्जी हटाउने, क्यान्सर रोकथाम गर्नेजस्ता काम गर्छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।