२०७९ आश्विन १५ शनिबार

ब्रेकिङ – नक्कली नोटहरु र छाप्ने मेसिनसहति ५ जना प’क्राउ !

काठमाडौं : प्रहरीले नक्क’ली नोट र नोट छाप्ने मेसिनसहित ५ जनालाई पक्रा’उ गरेको छ । प’क्राउ पर्नेमा ३ जना एकै परीवारका रहेका छन् भने अन्य २ जना अन्य परीवारका रहेका छन् ।

प्रहरीका अनुसार सुरुमा नक्क’ली नोट फेला परेको थियो । त्यसपछि अनुश’न्धान गर्दै जाँदा उनीहरुको न’क्कली नोट छाप्ने स्थान नै फेला परेको हो ।सुरुमा सिन्धुपाल्चोकको इन्द्रा’वती गाउँपालिका ८ स्थायी घर भई हाल काठमाडौंको गोक’र्णेश्वर

६ नारायणटार बस्दै आएकी ५६ वर्षीया गोमा श्रेष्ठबाट नक्क’ली नोट फेला परेको थियो । उनीबाट नक्क’ली नोट फेला परेपछि सोधपुछ गरिएको थियो । सोधपुछको क्रममा उनले उक्त नोत आफ्नो छोरी पुष्पाले दिएको वयान गरेकी थिइन् । त्यसपछि सोधखोज गर्दै जाँदा उनको घरमा ४१ वर्षीया छोरी पुष्पा

थापामगर र पुष्पाकी २६ वर्षीया छोरा सोमरोज थापामगर न’क्कली नोट छपाउने कार्यमा संलग्न भएको पाइएको थियो ।
त्यस्तै उनीहरुसँगै नोट छपाउने काममा संलग्न भएको आ’रोपमा प’क्राउ पर्ने अन्य २ जनाहरुमा सिन्धुपाल्चोकको हेलम्बु(२

स्थायी घर भई बुढानिलकण्ठ-१० मिलनचोक बस्ने २३ वर्षीय चीर’ञ्जीवी जोती र १९ वर्षीय सुजन जोती रहेका छन् । उनीहरु पनि गोमाकै आफन्त भएको प्रहरी अनुसन्धा’नबाट खुलेको छ ।

प्रहरीले पक्राउ परेकाहरुबाट एक हजार दरका ३६ वटा नक्क’ली नोट, एक साइडमात्र प्रिन्ट गरिएको अवस्थाका एक हजार दरका २ सय ८ वटा नोट, एक सा’इडमात्र प्रिन्ट गरिएको पाँच सय दरका एक सय १२ वटा नोट बरामद भएको थियो। जनाएको छ ।

त्यस्तैगरी उनीहरुको घरबाट एक सय दरका ८ वटा सक्कली नोट, ५० सय दरका २१ हजार रुपैयाँ बराबरको सक्कली नोट, २० दरका १० हजार ६ सय रुपैयाँ बराबरको सक्कली नोट, १० दरका ५ हजार २ सय रुपैयाँ बराबरको सक्कली नोट र ५ रुपैयाँ दरका २ सय ८५ रुपैयाँ बरा’बरोको सक्कली नोट पनि बरा’मद गरेको प्रह’रीले जनाएको छ ।

त्यस्तैगरी बुढानिलकण्ठ(१० कपनस्थित सोमरोज थापाको कोठाबाट पनि एक सय दरका एक सय ३७ वटा नक्कली नोटसहित ‘ए फोर पेपर’ मा छापेर छुट्या’उन बाँकी रहेको अवस्थाका एक सय दरकै नोटहरु पनि बरामद भएको प्रह’रीले जनाएको छ। त्यस्तैगरी प्र’हरीले उक्त कोठाबाट एच’पी कम्पनीको रङ्गीन प्रि’न्टर प्रयोग हुने विभिन्न रङहरु’समेत बरा’मद गरेको जनाएको छ ।

२०७८ मंसिर २, बिहीबार २२:०६ गते 1 Minute 271 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।