२०७९ आश्विन १० सोमबार

कतार विश्वकप २०२२ सुरु हुन अब एक वर्ष बाँकी, आठ वटा अत्याधुनिक रंगशालामा खेल हुने !

काठमाडौ : (निरु गौतम न्युज नेपाल , 21 नोबेम्बर/ पुरै बिश्व फिफा विश्वकप २०२२ को पर्खाईमा छ । आजको मिति बाट ठ्यक्कै एक बर्षपछि फिफा विश्वकप २०२२ कतारको अल बायत रगंशालाबाट सुरु हुनेछ ।

कतारले फिफा विश्वकप २०२२ को लागी अत्याधुनिक आठ वटा रंगशाला बनाएको छ । दर्शकहरुले नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म बिश्वकप हेर्नेछन् भन यो सग सगै अरबी सस्कृती पनि हेरेर मज्जा लिनेछन् ।

कतारले आयोजना गरेको यसपालीको विश्वकप एसिया दिपमा दोस्रो होभने मध्यपुर्बमा पहिलो भएकोले पनि निकैैनै महत्वका साथ हेरीएको छ ।कतार विश्वकप २०२२ को लागी झन्डै पाचहजार स्वयम्सेवक परिचालन हुने जनाईएको छ ।

स्वयम्सेवकमध्ये ७८५ पुरुष, २२५ महिला, ८५५ कतारी नागरिक तथा विदेशी स्वयंसेवक १५५ रहने जनाईएको छ । कतारका रंगशाला निर्माा लगायतमा धेरै नेपाली कामदार कार्यरत छन् ।

२०७८ मंसिर ६, सोमबार १०:०० गते 0 Minutes 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।