२०७९ आश्विन १० सोमबार

भीम रावल भन्नुहुन्छ : नेपालमा भारतीय योगगुरूलाई टिभी सञ्चालन गर्न दिनु देशकै कानूनको निर्लज्ज उल्लंघन हो ।

काठमाडौ : एमाले उपाध्यक्ष भीम रावलले भारतीय बाबा रामदेवले नेपालमा टिभी खोलेकोप्रति आपत्ति जनाएका छन् । यस्तै सो टेलिभिजनको उद्घाटनमा प्रधानमन्त्री गएको प्रति

अस’न्तुष्टि जनाउँदै उनले कानुनमै विदेशी लगानी आमसञ्चार माध्यमले गर्न नपाउने व्यवस्था भएपनि प्रमबाटै कानूनको नि’र्लज्ज उल्लं’घन भएको बताएका छन् । नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टिभी

भारतीय योगगुरूलाई सञ्चालन गर्नदिन देशकै कानूनको नि’र्लज्ज उल्लंघन भएको रावलको टिप्पणी छ । ‘प्रम देउवा, प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्न दिनु,

त्यसको उदघाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन हो’,रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघा’ती प्रावधान नदेखेझैं गर्छन्।’ हिजो रामदेवको दुई टेलिभजन च्यानल प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।-यो खबर रैबारमा प्रकासित छ ।

२०७८ मंसिर ८, बुधबार ०७:४८ गते 1 Minute 550 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।