२०७९ आश्विन २० बिहीबार

छोरीले टिकटक बाट लाखौ कमाउन थालेपछि बुवा साउदीबाट फर्किए । कमाएको पैसा छोरीले यस्तो गरिन !(भिडियो सहित)

काठमाडौ : टिकटकमा पछिल्लो समय कमाईको बिषयलाई लिएर होडबाजी नै चलेको छ । धेरैले कमाई हुन्छ, अझै करोडौं कमाई हुन्छ भनेर मिडियामा आईरहँदा कतिले भने यस कुरालाई बिश्वास गरेका छैनन् ।

पछिल्लो समय बिभिन्न टिकटक लाईभ होस्टरहरुले आफुले टिकटकबाट करोडौं कमाएको बताईरहँदा लाईभमा बसेर कमाउनेहरुको सँख्या पनि बढेको छ । वास्तवमा टिकटकबाट कमाई हुन्छ, लाईभमा बसेपछि देश तथा बिदेशबाट

गिफ्टरहरुले दिने उपहार पैसामा कन्भर्ट भएर अकाउण्टमा बस्छ र निकाल्न मिल्छ । उक्त रकम डलर हुँदै नेपाली रुपैंयामा झिक्न मिल्छ । यस्तैमा धरानबाट एक चेली पैसा कमाएको भन्दै मिडियामा आएकी छिन् ।सामन्था कार्की अरु लाईभ होस्टर भन्दा फरक छिन् ।

उनी बिवादमा आउँदिनन् र लाईभबाट कमाएको पैसाले बिभिन्न समय र ठाउँमा समाजसेवा पनि गरिसकेकी छिन् । यसैबिच बिदेश गएका उनका बुवा पनि फर्केर आएका छन् । छोरीको प्रगति र मनकारी स्वभाव देखेर बुवा दँग छन् ।

सामन्थाले टिकटकबाट कमाएको पैसाले आफ्नो कलेजको फि तितिर्छन र आवश्यकता पुरा गर्छिन भने सामाजिक काम पनि गर्दछिन् । शिशिर भण्डारीसँग भेट्दा उनले कमाएकै पैसाबाट जनक गन्धर्वका लागि रु १० हजार पनि सहयोग गरिन ।

भिडियो !

२०७८ मंसिर ९, बिहीबार १०:३९ गते 0 Minutes 224 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।