२०७९ आश्विन २० बिहीबार

हरियो केराउ खानुका फाइदै फाइदाहरु जान्नुहोस ।

स्वास्थ्य : हरियो केराउले शरीरलाई फाईदा मात्र गर्छ भन्ने छैन। कतिपय अवस्थामा यसले वेफाइदा पनि गरिरहेको हुन्छ। त्यसैले हरियो केराउ खाँदा आफ्नो शरीरको अवस्थालाई पनि ध्यानमा राख्नुपर्छ।

हरियो केराउको प्रयोगले छाला चम्किलो बनाउँछ। केराउ उमालेर पिध्ने र बेसारमा मिसाएर शरीरमा लगाउनाले छाला चम्किलो हुन्छ र कोमल पनि हुन्छ।

महिनावा’रीमा आराम : स्त्रीहरुमा हुने माहिना’वारीसँग सम्बन्धीत सबै प्रकारका समस्या टाढा राख्न मद्दत गर्छ। समयमा महिनावारी नहुनु, बढी र’गत बग्नु, माहि’नावारीका समयमा हुने दु’खाई आदीलाई कम गर्न मद्दत गर्छ।

मो’टोपन कम गर्छ : हरियो केराउमा फ्याट र क्या’लोरी निकै कम हुन्छ। फाइबर भरपुर मात्रामा पाइने भएकाले यसले शरीरमा बोसो जम्न दिदैँन।

पेटको क्या’न्सर : रिसर्चका अनुसार हरियो केराउमा क्यान्सर रोधक तत्व काउमेस्ट्रोल हुन्छ, जसले क्सा’न्सर कोषीकाहरुको विकास रोक्छ।

म’धुमेह निय’न्त्रण : यसमा प्रो’टीन र उच्च तत्वका फाइबर पाइन्छन् जसले शरीरमा चिनीको मात्रालाई निय’न्त्रण गर्छ। यसले मधु’मेहको खत’रालाई पनि टाढा राख्छ।

सुन्नि’एको समस्यामा आराम : जाडो मौसममा हात, खुट्टामा सुन्निने समस्यामा पनि हरियो केराउले निकै फाइदा गर्छ। शरीर सुन्निएमा केराउ उमालेको पानीले नुहाउनाले शरीरलाई फाइदा गर्छ। शरीरमा कुनै प्रकारको जलन भएमा केराउको लेप लाएमा आराम मिल्छ।

प्रतिरो’धात्मक क्षमता बढाउँछ : हरियो केराउमा पाइने आइरन, जिङ्क, म्यागने’सीयम र कपरले विभिन्न प्रकारका रोगहरुबाट बचाउँछ। साथै यसमा पाइने एं’टी अक्सि’डेन्टले प्रतिरो’धात्मक क्षमता पनि बढाउँछ।

नोट : माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

२०७८ मंसिर ९, बिहीबार १५:३९ गते 1 Minute 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।