२०७९ आश्विन १५ शनिबार

डा.गौतमको भन्नुहुन्छ : नयाँ भेरिय’न्टलाई भ्या’क्सिनले रोक्न सक्दैन, स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरौं ।

नयाँ भेरि’यन्टलाई भ्या’क्सिनले रोक्न नसक्ने भन्दै डा.गौतमको आग्रह– स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरौं ।

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पुर्व प्रवक्ता तथा प्रोफेसर डा.जागेश्वर गौतमले नयाँ भेरि’एन्टलाई रोक्न नसकिने भन्दै सचेत हुन आग्रह गरेका छन् ।

दक्षिण अफ्रीकन क’ण्ट्रीहरुमा देखिएको को’भिडको नयाँ भेरि’एण्टलाई भ्याक्सि’नले रोक्न नसक्ने प्रारम्भिक रिपोर्ट आएको भन्दै उनले जनस्वास्थ्यमा मापद’ण्डलाई कडाईका साथ लागु गर्न आग्रह गरेका हुन् ।

उनले समाजिक सञ्जाल ट्वि’टरमार्फत यस्तो आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘दक्षिणी अफ्रीकन कण्ट्री|हरुमा देखिएको कोभि’ड नया भेरिए’ण्टलाइ भ्या’क्सिनले रोक्न नसक्ने

प्रारम्भिक रेपोर्ट आएको छ, यो इण्डिया छिरेपछी नेपाल आइहाल्छ, त्यसैले जनस्वास्थ्यका मापद’ण्ड अबलम्बन गर्नुको कुनै बिकल्प छैन, आफू बचौ र अरुलाइ पनि बचाऔ।’-रिपोर्टस नेपाल

२०७८ मंसिर १३, सोमबार ००:३८ गते 1 Minute 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।