२०७९ आश्विन ११ मंगलवार

ओम्रि-क्रोन’ भेरिय’न्टकाे त्रा’स – जापानले लगायाे सबै विदेशी उडानमाथि प्रति:बन्ध !

टोकियो : कोभि’ड को नयाँ फेला परेकाे ‘ओम्रि’क्रोन’ भेरिए’न्टका कारण जापानले विदेशीहरूलाइ प्रवेशमा राेक लगाएकाे छ । उक्त भेरि’यन्ट विश्वभर फैलन थालेसँगै

जापानले भाेलि मंगलबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको हाे । जापानका प्रधामन्त्री फुमियो किसिदाले उक्त भेरि’यन्टबारे थप जानकारी प्राप्त नभएसम्म प्रतिब’न्धको

घोषणा गरेका हुन् । उनले भनेका छन्- ‘यसका कारण ख’राब अवस्था आउन नदिन हामीले आपत’कालीन निर्णय गरेका छौं ।’ लामाे समय काे’राेना भाइ’रसकै कारण विदेशीमाथि कडाइ

गरेकाे जापानले एक महिना पहिले मात्रै विद्यार्थी, कामदार र पर्यटकका लागि भिसा खुला गर्ने निर्णय गरेको थियो । तर नयाँ भेरि’एन्ट फैलन थालेपछि पुनः जापानले उडानमाथि कडाइ गर्ने निर्णय लिएको हो ।

२०७८ मंसिर १३, सोमबार २३:०० गते 1 Minute 127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।