२०७९ आश्विन १५ शनिबार

दु:खद खबर ! मलेसियामा ड्युटि सकेर रुम फर्किने क्रममा बसको सिटमै मृ’त भेटिए पुर्णलाल !

क्वालालम्पुर : मलेसियामा एक मजदुरको गाडिको सिटमा वसेकै ठाउँमा मृत्यु भएको छ । रामेछाप जिल्लाको खाउँदेवि गाउँपालिका वडा न २ का ३३ वर्षका पुर्णलाल मोक्तानको शुक्रवार विहान मृ’त्यु भएको हो ।

मलेसियाको मेरुमा रहेको “टप ग्लोबल” कम्पनीमा कार्यरतरहेका मोक्तान विहिवारको नाईट डिउटी गरेर शुक्रवार विहान कम्पनीको गाडिमा पेतालिङजयामा रहेको होस्टल तर्फ फर्कदै गर्दा वसको सिटमै मृ’त्यु भएकोगाडिको सिटमा वसेर होस्ट’लमा आईरहेको

अवस्थामा उनले समातको फोन खसेकोथियो । फोन खसेको अन्य साथीहरुले देखेपछि मोक्तानलाई हेलो हेलो फोन खस्यो भनेर उठाउन खोजे तर उनी केहि पनि वोलेनन मलेसियामा एक मज’दुरको गाडिको सिटमा वसेकै ठाउँमा मृ’त्यु भएको छ । रामेछाप जिल्लाको खाउँदेवि गाउँपालिका वडा न २ का ३३

वर्षका पुर्णलाल मोक्तानको शुक्रवार विहान मृ’त्यु भएको हो ।
मलेसियाको मेरुमा रहेको “टप ग्लोबल” कम्पनीमा कार्यरतरहेका मोक्तान विहिवारको नाईट डिउटी गरेर

शुक्रवार विहान कम्पनीको गाडिमा पेतालिङजयामा रहेको होस्टल तर्फ फर्कदै गर्दा वसको सिटमै मृ’त्यु भएकोगाडिको सिटमा वसेर होस्टलमा आईरहेको अवस्थामा उनले समातको फोन खसेकोथियो ।

फोन खसेको अन्य साथीहरुले देखेपछि मोक्तानलाई हेलो हेलो फोन खस्यो भनेर उठाउन खोजे तर उनी केहि पनि वोलेनन मलेसियामा एक मज’दुरको गाडिको सिटमा वसेकै ठाउँमा मृ’त्यु भएको छ ।-समाज पत्र बाट

२०७८ मंसिर १४, मंगलवार ०१:३६ गते 1 Minute 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।