२०७९ आश्विन १५ शनिबार

भारतले अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय ग’र्‍यो, नेपालसँगको व्यावसायिक उडान पनि प्रभा-वित !

भारतले अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय ग¥र्‍यो, नेपालसँगको व्यावसायिक उडान पनि प्रभा-वित !

एजेन्सी : भारतले फेरि अन्तर्राष्ट्रिय उडान रोक्ने भएको छ । यसअघि भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने बताएको थियो ।

तर को’भिड–१९ को नयाँ ओमि’क्रोन भेरि’यन्टको त्रासका कारण उक्त निर्णय भारतले फेरेको छ । उक्त निर्णयबारे भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै जनाएको छ ।

‘चिन्ताको विषय बनेको नयाँ भेरि’यन्ट पत्ता लागेपछि । विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको पराम’र्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ । उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान

सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ,’ महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ ।
यो सँगै नेपाल र व्यावसायिक उडानसमेत प्रभावित बनेको छ ।

२०७८ मंसिर १६, बिहीबार ०९:०० गते 1 Minute 371 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।