२०७९ आश्विन १२ बुधबार

युएई मा पनि भेटियो नयाँ भेरियन्ट “ओमि-क्रोन” पूर्ण खोप लगाएकी महिलामा देखियो !

युएई : निरु गौतम, अफ्रिका बाट सुरु भएको कोरो’नाको नयां भेरि’यन्ट ओमि’क्रोन पहिलो पटक युएईमा बुधबार भेटिएको छ । पूर्ण खोपको मात्रा पुरा गरेकी महिला माथि

भेटिएको ओमि’क्रोंन बुधबारै खाडीको अर्को रास्ट्र साउदीमा पनि भेटिएको थियो युएईको स्वास्थ्य र रोकथाम मन्त्रालय (मोहाप) ले ट्वीटरमा दिएको जानकारी अनुसार युएइको विमानस्थल भएर जादै गरेकी एक अफ्रिकी महिलामा भेरिय’न्ट फेला परेको हो ।

र उनि अफ्रिका देश अन्तर्गत कै सदस्य रास्ट्रको भएको बुझिएको छ जुन देश लाइ युएई सरकारले गोप्य राखेको छ .
पहिलो पटक युएई मा भेटिएको कोरो’नाको भेरि’यन्ट पुस्टि भएकी महिला खाडी रास्ट्र हुदै यात्रा गरिरहेकी थिइन् र उनले कोरो’ना भ्याक्सि’न को पूर्ण मात्रा लगाएकी थिइन् ।

उनीमा कुनै कोरो’ना लाग्दा हुने लक्ष्यण पनि देखिएको छैन
कोरो’ना भेरि’यन्ट भेटिए सगै महिलालाई अलग्गै राखिएको छ र उनको अवस्थाको निरन्तर अनुगमन भइरहेको छ, उनको सम्पर्कमा रहेकाहरुलाई पनि आइसो’लेसनमा राखिएको छ ।

को’रोना भाइ’रसको नयाँ भेरि’यन्ट ‘ओमि’क्रोन’ २२ भन्दा बढी मुलुकमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यू’एचओ) ले विश्वभरी नै ओमिक्रोनको संक्रमण फैलिने सम्भावना उच्च रहेको जनाएको छ ।

२०७८ मंसिर १६, बिहीबार २२:५८ गते 1 Minute 537 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।