२०७९ आश्विन १५ शनिबार

धन कमाउन दक्षिण कोरिया पुगेका नेपाली युबकले गरे कोरियन किशोरी ब ला-त्कार !

काठमाडौं : दक्षिण कोरियाली पुगेका एक नेपाली युबक ब,’लात्कार का`ण्डमा फसेका छन् । दक्षिण कोरियाली प्रहरीले एक कि’शोरीलाई ब,’लात्का’र गरेको आरोपमा नेपाली

सहित झण्डै ६९ विदेशी विद्यार्थीमाथि अनुसन्धान अगाडि बढाएको हो । ग्या’ङ्वोन प्रान्तीय प्रहरीका अनुसार गत डिसेम्बरदेखि करिब १०० पटक माध्यमिक विद्यालयकी कि’शोरीसँग गै’रका’नूनी यौ,’नसम्पर्क गरेको उनीमाथि

आ’रोप लागेको छ। ब,’लात्का’रको आ’रोप लाग्ने विदेशी विद्यार्थी नेपाल र बंगलादेशका हुन्। उनीहरु सोही प्रान्तको विश्वविद्यालयमा अध्ययनरत रहेको बताइएको छ। प्रहरीका अनुसार उनीहरुले पी’डित कि’शोरीलाई घरमा लगेर सामाजिक सञ्जालमार्फत् यौ,’नसम्पर्क गर्न लगाएका थिए।

पी’डित ना’बालिग भएको कुरा विद्यार्थीहरूलाई थाहा भएकाले अधिकारीहरूले यसलाई वै’धानिक ब,’ला’त्कारको रूपमा हेरेका छन् ।कोरियाली कानुनअन्तर्गत १६ वर्षभन्दा मुनिका बालबालिकासँग

यौ,’न क्रि’याकलापमा संलग्न हुनु वा सहमतिमा यौ’नसम्पर्क गर्नु बाल यौ,’न दु’र्व्यवहार वा ब,’लात्कार हो। पी’डितले अगस्टको सुरुमा आफ्नो विद्यालका शिक्षकसँग आफू ब,’लात्का’र भइरहेको खु’लासा गरेकी थिइन्। त्यसपछि प्रहरीमा उ’जुरी परेको थियो। प्रहरीले घ’टनाको थप अनुस’न्धान गर्दै ६९ विद्यार्थीलाई विदेश भ्रमणमा प्र’तिबन्ध लगाएको छ।

२०७८ मंसिर १७, शुक्रबार १०:२२ गते 1 Minute 344 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।