२०७९ आश्विन १२ बुधबार

अमेरिकाको कोलोराडोमा ‘ओमि-क्रोन भेरि’यन्टको तेस्रो सङ्क्र’मण पुष्टि !

वासिङटन ; संयुक्त राज्य अमेरिकामा ओ’मिक्रोन को’रोनाभाइर’स संस्करणको तेस्रो केस कोलोराडो राज्यमा पुष्टि भएको छ । गभ’र्नर जेरेड पोलिसले बिहीबार पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएका हुन् ।

‘केही क्षण अघि, कोलोराडोको सार्वजनिक स्वास्थ्य र वातावरण विभागले ओमि’क्रोन संस्करणको पहिलो कोलोराडो केस पु’ष्टि गर्यो । सङ्क्र’मित दक्षिणी अफ्रिकाको यात्रा गरी भर्खर फर्किएकी हुन् ।

उनमा हाल हल्का लक्ष’णहरू देखिएको छ र घरमा अलग्गै बसेकी छिन्। उनले खोप लिएकी तिइन तर बुस्टर डोज भने लिएकी थिइनन्’, गभर्नरले थपे । क्यालि’फोर्निया र मिनेसोटामा अहिलेसम्म दुई अन्य केसहरू फेला परेका छन् ।

ती सङ्क्र’मित तीनै जनालाई खोप लगाइएको थियो ।
नयाँ ओमि’क्रोन संस्क’रणको बढ्दो त्रासका बीच अमेरिकालगायत विश्वभरका सरकारहरूले पछिल्लो समय यात्रा प्रतिबन्ध र

सार्वजनिक स्वास्थ्य उपायहरू बढाएका छन्। राष्ट्रपति जो बाइडेनले बिहीबार जाडो मौसममा को’भिड भाइ’रस र नयाँ भेरि’यन्ट वि’रुद्ध लड्न मद्दत गर्ने उद्देश्यले पाँच(बुदे योजना घोषणा गरेका थिए ।

२०७८ मंसिर १७, शुक्रबार १४:४२ गते 1 Minute 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।