२०७९ आश्विन १० सोमबार

युक्रनेको बिषयमा अमेरिका र रुसबीच त’नाव बढ्दै !

एजेन्सी : अमेरिका र रुसबीचको तना’व पुनः बढ्दै गएको छ । यी ठूला शक्तिशाली मुलुहरुबीच युक्रेनका बिषयलाई लिएर तनाब बढ्दै गएको हो ।

बिहीबारको एक भा’षणमा रुसका विदेशमन्त्री सर्गेई लाभ’रोभले अमेरिकाप्रति आक्रो’श व्यक्त गरे । उनले अब अमेरिका छिटै नै युरोपमा मध्यम दूरीसम्म प्र हा’र गर्न सक्ने मिसा’इल तैना’थ गर्ने मनस्थितीमा रहेको आ’रोप लगाए ।

अमेरिकाको अमेरिकाको गतिविधि र मन’स्थितीले युरोपको रण नीतिक स्थिरतामा ख तरा उत्पन्न हनसक्ने बताए । अमेरिकाले यही किसिमको कार्य गर्दैं गए

सैन्य ट करावकै स्थिती अउने भन्दै चेतावनी समेत दिएका थिए । अमेरिकी गठबबन्धनका मुलुकले रुसका रोमानिया र पोल्याण्डनजिकै सै न्य पूर्वाधार विकास बीबीसीले पनि बताएको छ ।

उता रुसले पनि ९० हजारभन्दा बढी सैनिक युक्रेनको सीमामा परिचालन गरेको बताइएको थियो । सो अवस्थामा युक्रेन माथि आ’क्रम ण हुने आशंका गरिएको थियो । तर आक्रमण भने भएको थिएन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसलाई युक्रे’नमाथि आ’क्र मण गरे त्यसको ग म्भीर नतिजा भोग्नुपर्ने चे तावनीसमेत दिएका थिए ।

२०७८ मंसिर १७, शुक्रबार १४:४७ गते 1 Minute 193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।