२०७९ आश्विन १० सोमबार

ओमि-क्रोन विश्वव्यापी रूपमा फैलिएसँगै मलेसियामा एकैदिन को’भिड-१९ बाट ४७ जनाको मृ’त्यु !

ओमि’क्रोन विश्वव्यापी रूपमा फैलि’एसँगै मलेसियामा एकैदिन कोभिड-१९ बाट ४७ जनाको मृ’त्यु !

क्वालालम्पुर : निरु गौतम ३ डिसेम्बर, मलेसियामा को’रोना बाट थप ४७ जनाको मृत्यु भएको छ स्वास्थ्य मन्त्रालयले गए राति अप’डेट गरेको पछिल्लो तथ्यांकले देखाएको छ।

ओमिक्रोन विश्वव्यापी रूपमा फैलि’एसँगै मलेसियामा एकैदिन को’रोनाबाट ४७ जनाको मृ’त्यु भएको हो भने एकैदिन कोरो’ना संक्र’मण हुने 5,806 जना रहेका छन् । मलेसियामा अहिलेसम्म मृ’त्यु हुनेको संख्या ३० हजार ५२१ पुगेको छ ।

मलेसियामा मृ’त्यु भएको मध्य तेरेन्गा’नुमा प्रति १० लाख मानिसमा ४५ जनाको मृ’त्यु भएको थियो। यसपछि केलान्तान प्रति १० लाख मानिसमा २९ र पेराक प्रति १० लाख मानिसमा २४ जनाको मृ’त्यु भएको थियो जनाइएको छ ।

Cov-id Now वेब’साइटका अनुसार मृ’त्यु भएका मध्ये ६२.६ प्रतिशतले खोप नलगाएको देखाएको छ भने २२.५ प्रतिशतले आंशिक रूपमा खोप लगाइएको र १४.९ प्रतिशतले पूर्ण रूपमा खोप लगाएका छन् । मृ’त्यु हुनेमा महिला भन्दा पुरुस धेरै रहेका छन् साथै ८६.९ प्रतिशत मलेसियाली नागरिक रहेको जनाएको छ ।

२०७८ मंसिर १७, शुक्रबार १५:२३ गते 1 Minute 537 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।