२०७९ आश्विन २० बिहीबार

मलेसियामा पनि भेटियो ओमि-क्रोंन ! नेपालीहरुलाई सुरक्षित हुन् आग्रह !

क्वालालम्पुर : कोरो’नाको नया भेरिए’न्ट अन्तत मलेसियामा पनि भेटिएको छ । स्वास्थ्य मन्त्री खाइरी जमा’लुद्दीनले पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार नोभेम्बर ११ देखि

नोभेम्बर २८ सम्म सेपाङको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ७४ जनामा गरिएको परी’क्षण मा नया भेरी एन्ट को बिरा’मी पुष्टि भएको हो । नया ओमि’क्रोंन भेरि’एन्ट भेटिएको नागरिक दक्षिण अफ्रिका का हुन् र उनि दक्षिण

अफ्रिकाबाट सिंगापुर हुदै नोभेम्बर 19 मा मलेसिया आइपुगेको थियो । उनि १९ बर्षका छन् । “उनी इपोह, पेराकको एक निजी विश्वविद्यालयका विद्यार्थी हुन्,” मन्त्रीले भने ।
अफ्रिका बाट सुरु भएको कोरो’नाको नया भे’रिएन्ट

बिस्वब्यापी रुपमा ति’ब्र फैली’इरहेको छ . खाडीका रास्ट्र साउदी र युएई मा पनि भेटिइसकेको छ र अफ्रिकी मुलुक लगयाताको देशका नागरिक लाइ यात्रा प्रति’बन्ध लाइसकेको छ । निरु गौतम

थप समाचार : अर्थमन्त्री जनार्दन शर्माले नेपाल आवद्ध रहेका व्यापार सम्बन्धी विभिन्न अन्तराष्ट्रिय सन्धि सम्झौताहरु के कति देशको हितमा छन भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताएका छन् ।

विहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले भने, “नेपाल समेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौताहरु नेपालको लागि परिणामुखी भए नभएको सम्बन्धमा अध्ययन जरुरी भइसकेको छ । तिनको अध्ययन समीक्षा गरेर आवश्यक कदम चाल्नुपर्ने अवस्था देखिएको छ ।”

मन्त्री शर्माले भन्सार प्रशासनलाई सरल र जनमुखी बनाउनुपर्नेमा समेत जोड दिए । “सेवाग्राहीको सन्तुष्टि महत्वपूर्ण कुरा हो । यसमा ध्यान दिँदै इमान्दारिता र पारदर्शितासहित आफ्नो सम्पूर्ण क्षमताका साथ काम गर्नुस् ।” उनले भने ।

मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नको लागि नीति निर्माणमा अर्थमन्त्रालय र सम्वद्ध निकायहरुको महत्वपूर्ण भूमिका हुने भएकोले सोही अनुसार दत्तचित्त भएर काम गर्न निर्देशन दिए ।

२०७८ मंसिर १७, शुक्रबार १९:१९ गते 1 Minute 315 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।