२०७९ आश्विन २० बिहीबार

मलेसियामा को’रोना बाट थप सत्र जनाको मृ’त्यु, 5,551 जना नयाँ सङ्क्र’मित थपिए !

क्वालालम्पुर : निरु गौतम, मलेसियामा हिजो अर्थात डिसेम्बर 3 तारिखमा को’भिड १९ बाट थप १७ जनाको मृ’त्यु भएको छ भने ५,५५१ नयाँ सङ्क्र’मित थपिएका छन् ।

थप सत्र जनाको मृ’त्यु पछी मलेसियामा कुल मृ’त्यु संख्या तिस हजार पाच सय तिरासी पुगेको छ । सेलान्गोरले तीन जना को मृ’त्यु भएको छ भने , क्वालालम्पुर (२), नेग्री सेम्बिलान (२), तेरेन्गानु (२), पेर्लिस (२), सबा (२),

जोहोर (१), केलान्तान (१), मेलाका (१) र सारवाक (१) का छन् । मलेसियामा हिजो भेटिएको नया सङ्क्रमित अस्ति भन्दा केहि घटेको छ जबकी अस्ति ५,८०६ भेटिएको थियो भने हिजो ५,५५१ भेटिएको हो । मलेसियामा हालसम्म कुल सङ्क्र’मितको सङ्ख्या २,६४९,५७८ पुगेको छ।

त्यसैगरी हिजो निको हुनेको संख्या ५ हजार ३०१ जना छन् ।
त्यसैगरी हिजो मात्रै मलेसिया सरकारले कोरो’नाको नया भेरिएन्ट ओ’मिक्रोंन को पहिलो केश पत्ता लागेको पु’स्टि गरेको थियो ।

नया ओमि’क्रोंन भेरि’एन्ट भेटिएको नागरिक दक्षिण अफ्रिका का हुन् र उनि दक्षिण अफ्रिकाबाट सिंगापुर हुदै नोभेम्बर 19 मा मलेसिया आइपुगेको थियो । उनि १९ बर्षका छन् ।
अफ्रिका बाट सुरु भएको कोरो’नाको नया भेरि’एन्ट

बिस्व’ब्यापी रुपमा तिब्र खाडी देश लगायत बिस्व भरिनै फैलीइ’रहेको छ । खाडीका रास्ट्र साउदी र युएई मा पनि भेटि’इसकेको छ र अफ्रिकी मुलुक लगयाताको देशका नागरिक लाइ यात्रा प्रति’बन्ध लाइसकेको छ ।

२०७८ मंसिर १८, शनिबार १५:५५ गते 1 Minute 291 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।