२०७९ आश्विन ११ मंगलवार

ओमि-क्रोनले गर्दा कुबेतका २०% हवाई यात्रुहरूले गरे टिकट रद्द !

काठमाडौ : निरु गौतम डिसेम्बर 4, बिस्वब्यापी रुपमा फैलिदै गएको को’रोनाको नया भेरी’एन्ट ओमिक्रोंनले गर्दा कुबेत का २०% यात्रुहरूले टिकटहरू रद्द गरिसकेका छन् ।

२०% यात्रुहरूले टिकट रद्द गरेपछि फेरी कुबेतमा हवाई उडान बन्द हुने हो कि भन्ने चिन्ता आम मानिस मा छाएको बुझ्न सकिन्छ । नया बर्स सुरु हुनै लाग्दा झन् अर्थतन्त्र चलायमान हुने आश गरिएको थियो

तर यात्रुहरुले हवाई टिकट रद्द गरेपछि कोरोना बाट बिस्तारै उठेको कुबेती अर्थतन्त्रमा फेरी प्रभाब पर्ने देखिन्छ । कुवेतमा नया वर्षमा टर्की , कायारो ‘ युएई लगायत मा छुट्टी मनाउन जाने गर्छन । हवाई मार्ग हुदै जाने यात्रुहरु कोरोनाको नया भेरी,एन्ट ओमि,क्रोंन भित्रिए पछी यात्रा मा जाने नजाने दोधारमा छन् ।

कुबेत मा अहिलेसम्म कुल को’रोना संक्र’मित संख्या 413,441 छ भने अहिले सम्म निको हुने संख्या 410,684 रहेको छ साथै अहिले सम्म को,रोनाबाट कुबेतमा 2,465 जना ब्याक्ति हरुले ज्यान गु,माएका छन् । को,रोना मिटरले देखाए अनुसार डिसेम्बर २ तारिख मा ३६ नया केश भेटिएको जनाएको छ ।

२०७८ मंसिर १८, शनिबार १६:०३ गते 1 Minute 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।