२०७९ आश्विन १५ शनिबार

कतारमा आफ्नै साथीले च-क्कु हानेर नेपाली युवकको ह’त्या !

दोहा : वैदेशिक रोजगारको लागि कतार पुगेका रोल्पाका एक युवकको ह’ त्या भएको छ । रोल्पा लुं ग्री गाउँपालिका–५ पुरोनोबोज्याङ बडाचौरका ओमबहादुर घर्तीमगरको गत कात्तिक २८ गते ह, त्या भएको परिवारले जनाएको छ ।

ओमबहादुरकी पत्नी नवीनाका अनुसार कात्तिक २८ गतेदेखि श्रीमान सम्पर्कवि’हीन भएको र त्यसै दिन ह’ त्या गरिएको हुनसक्ने आशंका गरेकी छन् । घट’नाबारे थप जानकारी पाउन र दो’षीमाथि का’रवाही गर्न माग गर्दै नवीनाले काठामाडौंस्थित

परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सु’लर सेवा विभागमा उजु’रीसमेत दिएकी छन् । उनका अनुसार रोल्पा मिझिङ घर भएका श्रीमानसँगै एउटै कोठामा बस्दैआएका गोपाल घर्ती क्षेत्रीसँग सामान्य वि’वाद भएको र त्यसै कारणले भान्सा अलग गरेको ओमबहादुरले पहिल्यै जानकारी दिएका थिए ।

‘पहिले श्रीमानसँग साथै बसेको र पछि विवा’द भएपछि भान्सा र कोठा अलग्गै गराएको खबर गर्नुभएको थियो’ निवेदनमा उनले भनेकी छन्, ‘कात्तिक २९ गते सोही व्यक्तिबाट च’क्कु प्र हार गरी ह’ त्या भएको जानकारी आयो ।’

ओमबहादुरले सरकारबाट २०७७ फागुन १७ मा श्रम स्वीकृति लिई कतारको दोहास्थित ताडमुर रुफ्स एन्ड पुल्स डब्लु एल एल भन्ने कम्पनीमा काम गर्न पुगेका थिए । करिब सात महिनाअघि ओमबहादुर राजधानीस्थित गल्फ एशिया म्यान पावर कम्पनी प्रालि मार्फत् कामदार भिसामा कतार पुगेका थिए ।

तर ह’ त्याको खबर पाएपछि घरमा रहेका श्रीमती, साना छोराछोरी र बृद्ध बाआमा मु’र्छित् छन् । ओमबहादुरका ठूलोबाका छोरा सुन्दर घर्तीमगरले ओमबहादुरको ह’ त्या भएको खबर पाएपछि परिवार र गाउँ नै शो’कमा डु’बेको बताए ।

ओमबहादुरकी पत्नी नवीनाले कन्सुलर विभागलाई पत्र लेख्दै मृ’ तकको श’व नेपाल ल्याइदिन र दो’ षीमाथि का’रवाही गर्न माग गरेकी छन् । सुन्दरका अनुसार मृ’तकको श’व नेपाल पठाउन कतारस्थित नेपालीहरूको संस्था रोल्पाली सेवा समाज र नेपाली दूतावासले पहल गरिरहेका छन् ।

ह’ त्याको आ’रोप लागेका गोपाल घर्ती क्षेत्रीलाई त्यहाँको प्रहरीले निय’न्त्रणमा लिइसकेको छ भने अनुस’न्धान गरिरहेको सुन्दरले बताए । गोपालले ओमबहादुरको ह’ त्या गरेको स्वीकारसमेत गरिसकेको नवीनाले बताइन् । -कान्तिपुर बाट साभार

२०७८ मंसिर १९, आईतवार १८:३९ गते 1 Minute 530 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।