२०७९ आश्विन १२ बुधबार

हातमा पैसा मुुठ्ठी पारेर गरिब दु:खी हरूलाई सहयोग गर्दै हिड्ने गिभिना मगर !

काठमाडौ : गर्वको कुरा अहिलेका जल्दा-बल्दा सोसल मिडियाको टिकटक सामाजिक सञ्जालमा सेवानै ध’र्म हो भन्ने मनकारी जो गरीब, दुःखी को साक्षा’त्कार भग’वान भएर निकै भाइर’ल छन ।

महान चेली जो हातमा मुठ्ठी पारेर द्ववां’ग हान्न लगाउदै सडक पेटीमा सु’त्ने भो’का, ग’रीब र अस’क्तलाई खुल्ला मनले सहयोग गर्ने मगरजातिको महान छोरी(चेली) गिभिना मगर । पोखरामा बसोबास गर्ने २४ वर्षिय गिभिना पेशागत रूपमा उनि शिक्षिका पनि हुन।

आफ्नो खाली रहेको समयमा उनले टिकटकमा अरुले भन्दा भिन्नै किसिमको भिडियो बनाएर अपलो’ड गर्ने गर्छिन। जुन भिडियोमा उनले सड’कमा जिवन बिताइरहेका मानिसहरूलाई आर्थिक सहयोग देखि खाने कुरा तथा कप’डाहरु दिएर सहयोग गर्दछिन् ‌।

टिकटकमा धेरै किसिमका भिडियोहरु हेर्न सकिन्छ तर सोसल मिडिया बाट पनि एक किसिमको सहयोग र सन्देश दिन सकिन्छ भन्ने एउटा उदाहरण हुन उनि ।-समाज पत्र बाट

थप समाचार : आयातनिर्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारबाट हुने आयातमा इन्धन र सवारीसाधनको अधिक वर्चस्व देखिएको छ । यो भन्सारबाट भित्रिने मुख्य २० वस्तुको सूचीमा ११ ओटा पेट्रोलियम पदार्थ र सवारीसाधन परेका छन् ।

त्यसबाहेक भटमासको अर्धप्रशोधित तेल, एचआर सीट, सूर्यमुखीको कच्चा तेल, कच्चा पाम तेल, स्टील स्टीप, पोलिथिन दाना, एमएस बिलेट, पेय पदार्थका कन्सन्ट्रेडलगायत औद्योगिक कच्चा पदार्थ आयात हुन्छन् ।

तयारी कपडा पनि यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्छ । भन्सारले उठाउने राजस्वमा समेत सबैभन्दा बढी योगदान इन्धन र सवारीसाधनकै देखिन्छ ।

्भन्सारले चालू आर्थिक वर्ष ९आव० २०७८\७९ को पहिलो चौमासिक अवधिमा यस्ता उत्पादनको आयातबाट सबैभन्दा बढी राजस्व उठाएको भन्सारको तथ्यांक छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

२०७८ मंसिर १९, आईतवार २१:५२ गते 1 Minute 510 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।