२०७९ आश्विन १२ बुधबार

मलेसियामा कम्पनीको लापर’बाहीले गर्दा नेपालीहरु यसरी ज्या’न गुमा’उन बा’ध्य !

क्वालालम्पुर : रोजगारीको लागि मलेसिया नेपालीको लागि रहर होईन बा’ध्यता हो , यो जो कसैलाई पनि थाहा भएको कुरा हो । आफ्नै देशमा केही नभए पछि रोजगार खोज्दै बिदेश जानू पर्ने नेपालीको बा’ध्यता पनि बनेको छ ।

त्यसैमा सबै भन्दा धेरै नेपाली जाने वैदेशिक रोजगारको लागि मलेसियामा मानिन्छ । तर मलेसियामा यतिबेला नेपाली युवाहरुले निकै दुख भोगी रहेका छान । कोरोनाको कारण कतिले रोजगार गु’माएका छन् त कतिले ज्या’ न ।

समयमा रोजगारदाता कम्पनीले उप’चार नगर्ने त कतिपय अवस्थामा गैर’कानुनी है’सियत भएकाले समेत समयमा उप’चार नपाउदा मलेसियामा नेपालीहरुले यतिबेला ज्यान गु’माउदै गएका छन् । त्यस्तै हालमात्रै रोजगार दाता कम्पनीको लापर’बाहीका कारण मलेसियामा दाङ हाङ्सपुर बगालेका पल राज

ओलिलाई २ दिन अगाडि कोभिड देखाएको थियो तर सहि समयमा उप’चार नपाउदा उनको मृ’त्यु भएको छ ।
मलेसियामा नै रहेका ति’लोचन गौतममा अनुसार, एक पटक एम्बुलेन्स आयो केही भएको छैन भनेर फर्कियो ।

ओलिलाई बिरामले चा’प्दै गयो साथीहरूले पटकपटक कम्पनीलाई खबर गर्दा समेत सुनुवाइ भएन अन्त त दे’हावसान भयो । गौतमका अनुसार मलेसियामा अहिले यसरी कम्पनीको लापरबाहीका कारण र सहि समयमा उपचार नपाउदा नेपालीहरुले ज्या’न गु’माउदै गएको बताए ।-जागृती खबर बाट

२०७८ मंसिर १९, आईतवार २२:३१ गते 1 Minute 242 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।