२०७९ आश्विन १२ बुधबार

कोरियामा ब ला-त्कार आ’रोपमा नेपाली सहित ६९ बिद्यार्थी समातिए, समातिएका मध्य अधिकांश नेपाली !

दक्षिण कोरिया : अर्जुन बराल, दक्षिण कोरियाको ख्याङ्गवनदो प्रान्तको एक बिद्यालयमा माध्यामिक तहमा पढ्दै गरेकि एक स्थानीय छात्रा माथि यौ’नशो’षण गरेको आ’रोपमा ६९ जना बिदेशी बिद्यार्थीलाई प्रहरीको अन्तराष्ट्रिय क्रा’ईम टिमले

गतहप्ता देखि नियन्त्र’णमा लिदै आ’रोपित सबैलाई कोरिया छाड्न ब’न्देज लगाई छा’नबिन गरिरहेको बिषयमा यहाँका मिडियाले प्राथमिकताका साथ समाचार छापिरहेका छन् । ख्याङ्गवनदो मै रहेको युनिभर्सिटी सहित थप अन्य युनिभर्सिटीमा अध्ययनरत कुल ६९ बिदेशी बिद्यार्थी मध्य अधिकांश नेपाली सहित

बंगलादेश, उज्जेबि’किस्तान, भारतबाट अध्ययनका लागि आएका बिद्यार्थी सँगै रोजगार प्रक्रिया प्रणाली(ईपियस) मार्फत कोरिया प्रबेश गरेका कामदार र युनिभर्सि’टीको अध्ययन पुरा गरि कामको खोजीमा रहेका समेत संलग्न रहेको बुझिएपनि कोरियाली कानुन अनुसार अनुस’न्धानकै क्रममा रहेको

बिषयलाई बाहिर ल्याउनु उपयुक्त नहुने प्राब’धानका कारण उनीहरु सबैको बिबरण गोप्य राखिएको छ । कोरियाको प्रचलित कानुनले तोकेको उमेर नपुगेको युवतीसँग बिभिन्न प्रलोभन देखाई सम्बन्ध कायम राखेको आ’रोपको आधारमा

समातिएका सबैजनालाई बेश्याबृति तथा यौ’न दुब्र्य’ बहारको आ’रोपमा प’क्राउ गरि अनुसन्धानको दायरामा राखिएको छ भने दक्षिण कोरियाको राष्ट्रिय सभाले गतबर्ष मात्र १३ बर्षबाट बढाएर १६ बर्ष भन्दा कम उमेरका बालबालिकासँग यौन सम्बन्ध राख्नुलाई ब ला-त्कारको रुपमा ब्याख्या गरिने कानुन परिमार्जन गरेको थियो ।

सामाजिक संजालको माध्यमबाट परिचित भएका युनिभर्सिटी अध्ययनरत बिदेशी बिद्यार्थीले ति छात्रालाई बिभिन्न प्रलोभनमा पार्नुको साथै छात्रा नावालिका हुन, उनीसँग सम्बन्ध राख्नु गैह् कानुनी हो भन्ने जान्दाजान्दै गतबर्षको डिसेम्बर महिनादेखि यौ’नसम्बन्ध कायम गरेको समेत बुझिएको छ भने छात्राले

अगष्ट महिनामा आफ्नो शिक्षकलाई घ’टनाका बिषयमा बताएपछि मात्र प्रहरीले जानकारी प्राप्त पश्चात ति’ब्र रुपमा घ’टनालाई अनु’सन्धान मार्फ’त अगाडी बढाएको छ । त्यस्तै छात्रा माथि बिदेशी बिद्यार्थीबाट भएको ग’म्भिर यौ’न अपरा’धमा संलग्न अप’राधीलाई सार्बजनिक गरी कडा कार्बा’ही गर्न राष्ट्रपति मुन जे

ईन समक्ष पब्लिक पिटिशन दायर गरि राष्ट्रपति कार्यालयको वेभसाईटमा समेत दबा’ब स्वरुप अपराधीलाई कडा कार्बा’ही सहित सार्बजनिक गर्न अठ्ठाईस हजार भन्दा बढीले हालसम्म हस्ताक्षर गरिसकेका छन् भने द’बाब स्वरुपको हस्ताक्षरको संङख्या अत्य’धिक बढ्ने देखिन्छ । दक्षिण कोरियाको कानुन अनुसार कुनैपनि बिषयमा दुईलाख जनताको समर्थन सहित जुनसुकै बिषयमा माग राखेमा राष्ट्रपति कार्यालयले सार्बजनिक गराउँनु पर्ने हुन्छ । -साझा सबाल

२०७८ मंसिर २०, सोमबार १७:१९ गते 1 Minute 348 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।