२०७९ आश्विन १५ शनिबार

नेपाल – दक्षिण कोरिया जनवरी बाट हप्तामा एउटा उडान हुने !(तालिका सहित)

काठमाडौं : नेपाल – कोरिया उडान जनवरीबाट हप्तामा एउटा उडान हुने भएको छ । इपिएस नेपालीज इन कोरिया फेसबुक पेज मार्फत पाएको जानकारी अनुसार उडान सोमबार अथवा बिहीबार मध्ये एक दिन हुनेछ। सो को अन्तिम जानकारी भने आएको छैन ।

हेर्नुस् उडान तालिका

पहिलो :- january :-3
दोस्रो :- january :-12
तेस्रो :- january :-17
चौथो :- january : 24

कामदार संख्या हवाई उडान भन्दा पनि क‍ोरियाको क्यारेन्टा’इनको संख्या हेरेर निर्धारण हुन सक्छ समेत पेजमा जनाइएको छ ।

hrd कोरियाले सञ्चालन गरेको क्या’रेन्टाइन अवस्था निश्चित संख्यामा रहेको जानकारी प्राप्त भएको छ । प्रत्येक उडानमा 150 देखि 200 सम्म कामदार जान सक्ने अनुमान छ ।

को’भिड लगायत अन्य भा’इरस असर तिब्र भयो भने माथिका उडान तालिका प्रभा’वित पनि हुन सक्छन् ,अन्याथा प्रक्रिया नियमित नै रहनेछ ।

december का दुई उडान 13/24 स‍ोहि मितिमै हुनेछन !!

source : eps nepalese korea ( हेर्नुस् पेजले दिएको जानकारी )

२०७८ मंसिर २०, सोमबार २३:०४ गते 1 Minute 268 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।