२०७९ आश्विन १० सोमबार

हरेक दिन काजु खानुको १२ फाइदाहरु जान्नुहोस ।

स्वास्थ्य : काजुलाई ड्राइ’फुडको राजा भनिन्छ । काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि । काजुमा मैग्नि’सियम, कपर, आयरन, पोटा’सियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ ।

यी तत्वले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले, हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । १. काजुमा यथेष्ट मात्रामा आइरन तत्व पाइने हुदाँ यसले हाम्रो शरीरमा रगतको कमी पूरा गर्छ । २. यसमा भरपुर मात्रामा एन्टी व्यक्टे’रियल तत्व हुन्छ ।

जसले हाम्रो छालालाई सुन्दर बनाई राख्न मद्दत गर्छ । ३. यसमा फस्फो’रसको मात्रा यथेष्ट हुन्छ। जसले हाम्रो दाँतलाई मजबुत बनाउँछ । ४. काजु हाम्रो स्वास्थयको लागि पनि निकै लाभदायक छ किनकी यसले हाम्रो शरीरलाई कमजोर हुन दिदैन ।

५.त्यसबाहेक, यसमा कयौ प्रकारका भिटामिन पाइन्छ, जसले हाम्रो शरीरलाई मजबुत बनाउँछ । ६. काजुमा सोडि’यमको मात्रा कम हुनुका साथै पोटासि’यमको मात्रा धेरै हुन्छ , जसले उच्च र’क्तचापलाई नियन्त्र’णमा राख्न मद्दत गर्छ । ७. काजुमा सेलेनि’यम तथा भिटामिन इ भरपुर मात्रामा हुन्छ, जसले शरीरलाई विभिन्न समस्याबाट बचाउँछ।

यसले पाचन शक्ति बढाउँछ र क्यान्सरको जोखिम कम गर्छ । यसमा जींक तत्व पनि पाइने हुदा यसले इन्फेक्सनबाट शरीरलाई बचाउँछ । ८. काजुमा कोलेस्ट्रोलको मात्रा न्युन हुन्छ, जसले हृद’यघातको जो’खिम कम गर्छ । ९. काजुको नियमित सेवनले कपाल झर्ने समस्या कम हुन्छ ।

१० काजुमा भिटामिन बी भरपुर मात्रामा पाइन्छ, त्यसैले यसलाई शक्तिवद्ध’क खाना पनि भन्ने गरिन्छ । खाली पेटका काजु र महको सेवनले स्मरण शक्ति बढाउन मद्दत गर्छ । ११. काजुको तेलले दुवीको सेतो दाग कम गर्छ । १२. काजुको तेलले शरीर मालिस गर्नाले शरीरको सुख्खा’पन कम हुनुका साथै छाला नरम हुन्छ ।

नोट : माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

२०७८ मंसिर २१, मंगलवार ०१:३५ गते 1 Minute 726 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।