२०७९ आश्विन १२ बुधबार

कुबेतमा ओमि-क्रोन छैन तर माक्स भने अनिबार्य लगाउनुहोस्, स्वास्थ्यमन्त्री शेख डा. बसेल अल–सबाह !

कुबेतमा कुनै ओमि’क्रोंन छैन तर माक्स भने लगाउनुहोस यो भनाइ हो स्वास्थ्यमन्त्री शेख डा बसेल अल–सबाह को हो । आइतबार एउटा कार्यक्रम स्वास्थ्यमन्त्री शेख डा बसेल अल–

सबाहले भने ओमिक्रोंन बिस्वब्यापी रुपमा फैलिएपनि कुबेत ले तेस्लाई रोक्न सक्ने हिम्मत् भएको बताएका हुन् । अल-फना’ईटीज मेडिकल सेन्टरको उद्घाटनको क्रममा, शेख डा. बसेल अल-सबाहले अहिले सम्म कुबेत मा यो केशको

भेरी’एन्ट नभेटिएको पु’स्टि गरेका हुन् र उनीले माक्स लगाउन र नियम पालना गर्न अनुरोध गरे । स्वास्थ्यमन्त्रीले थपे कुवेतमा लागू गरिएको स्वास्थ्य नियम र प्रक्रियाले यो भाइरसलाई नागरिक र बासिन्दाहरूमा आउँन बाट रोकेको हो ।

बाहिर निक्लिदा मास्क लगाएर हिड्ने, सामाजिक दुरी कायम गर्न, खोप लगाउन र तेस्रो बुस्ट’र डोज प्राप्त गर्न पीसी’आर परी’क्षण गर्न आग्रह गर्दछौं,” उनले जोड दिए । निरु गौतम

२०७८ मंसिर २१, मंगलवार १६:१७ गते 1 Minute 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।