२०७९ आश्विन १० सोमबार

ओमि-क्रोन भेरि’यन्ट देखिएका दुवैजना निको भए !

काठमाडौं : को’रोना भाइ’रसको ओमि’क्रोन भे’रियन्ट देखिएका दुई जना विदेशी नागरिकको को’रोना रि’पोर्ट नेगे’टिभ आएको छ । उनीहरूलाई मङ्गलबार कोरो’ना परीक्षण गरिएकोमा को’रोना

रिपोर्ट नेगे’टिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा, कृष्ण पौडेलले मङ्गलबार गरिएको पी’सीआर परीक्ष’णमा उनीहरूको रिपोर्ट नेगे’टिभ आएको जानकारी दिए ।

गत मङ्सिर ३ गते नेपाल आएका ६६ र ७१ वर्षीय दुई विदेशी नागरिकको जिन सिक्व’न्सिङ गर्दा उनीहरूलाई को’रोनाको ओमि’क्रोन भेरि’यन्ट पुष्टि भएको थियो ।

प्रवक्ता डा. पौडेलले हाल पनि उनीहरूको अवस्था सामान्य रहेको र क्वारे’न्टाइनमा बसिरहेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

२०७८ मंसिर २२, बुधबार ०९:२४ गते 1 Minute 374 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।