२०७९ आश्विन २० बिहीबार

बधाई छ ! ९ वर्षीया बाल अभियन्ता, प्रेन्सा रेग्मी, विश्वभरका १ सय बाल प्रतिभामा छनौट ।

काठमाडौ : “बधाई छ! ९ वर्षीया बाल अभियन्ता, प्रेन्सा रेग्मी, विश्वभरका १ सय बाल प्रतिभामा, छनौट”
“पोखरा :-‘म्याग्दी,को मंगला गाउँपालिका वडा नं १ कुहुँ पूर्णगाउँकी बाल अभियन्ता प्रेन्सा रेग्मीलाई ‘लोबल चाइल्ड

प्रोडिजी अवार्ड्स २०२२’ का लागि बिश्वबाट १०० बाल प्रोडिजीमा छनोट भएकी छन् । विश्वभरका ६८ भन्दा बढी देशहरूका बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा असीमित प्रतिभाकी धनी, बाल सामाजिक अभियन्ता रेग्मी छनौट भएकी हुन् ।’

‘सामाजिक कार्यमा सक्रिय, रहेकी रेग्मीलाई संस्थाका अध्यक्ष तथा कार्यकारी प्रमुख प्रशान्त पाण्डेले अवार्डमा छनौट भएको पत्र पठाउँदै बधाई ,दिएका छन् । पोखरामा बसेर अध्ययनरत प्रेन्सा सानै उमेरबाट सामाजिक कार्यमा सक्रिय रहेकी छिन् । उनले अहिलेसम्म थुप्रै सामाजिक अभियान, चलाईसकेकी छन् ‘

‘कोरो’ना म’हामा’रीमा मास्क अभियान,फुड बैंक,बुक बैंक,सरसफाइ अभियान,१६ बर्ष मुनिका बालबालिकालाई मद्य’पान,धूम्र’पान सेवन नगर्न र बिक्री’बितरण नगर्ने अभियान, लगायत अभियानबाट च’र्चामा आएकी हुन् ।

उनले पछिल्लो समय दिएका अन्तरबार्ताको समेत निकै चर्चा, हुने गरेको छ ।’ “बालिकामाथी हुने अनेकौं घ,टना न्यूनीकरणका लागी क’डा कानुन बनाउनु पर्ने लगायतका मागहरु समेत राखेर उनले विभिन्न निकायमा समेत

ज्ञापनपत्र समेत बुझाएकी थिइन् ।२०२२ को फेब्रुअरीको, अन्तिम साता दुबईमा अवार्ड समारोह आयोजना हुने, भएको छ । “अन्तर्राष्ट्रिय अवार्डमा छनोट हुँदा देशलाई चिनाउने मौ’का मिलेको र आफूलाई गर्व लागेको प्रेन्साले बताएकी छिन् ।’

२०७८ मंसिर २२, बुधबार १७:१५ गते 1 Minute 479 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।