
मेथी र ज्वानो दुबै भान्सामा पाइने प्रमुख मसलामा पर्छन्। यी दुईको सेवनले विभिन्न स्वास्थ्य लाभ पनि मिल्छ। यी दुई चीज एकसाथ मिलाएर सेवन गर्नु त सुनमा सुग’न्ध जस्तै हो।
मोटोपना घ’टाउन, तनाब कम गर्न वा अपचको समस्या समाधानका लागि मेथी-ज्वानोको पानी खाना सुरु गर्नुहोस्। हाम्रो शरीरलाई स्वस्थ राख्न यो एक उत्तम ड्रिं’क हो। जान्नुहोस् मेथी र ज्वानो पानीका विभिन्न फाइदाका बारेमा…
मोटोपना कम गर्न
तौल घटाउनका लागि घरेलु उपचार मध्ये एक हो मेथी-ज्वानो पानी। तौल घटाउनको लागि प्रयोग गरिने यो एक प्राचीन उपाय हो। ज्वानो र मेथी दुबै चीजमा एन्टी’अक्सि’डेन्ट पाइन्छ, जसले मेटा’बोलिजम मजबूत बनाउन मद्दत गर्छ। साथै यसमा फ्याट बर्निंग गुण पनि हुन्छ जसले शरीरमा रहेको अतिरिक्त बो’सो पगाल्ने काम गर्छ।
मधुमेह
ज्वानो-मेथी पानी मधु’मेहको लागि रामबाण उपचार हो। यदि तपाईंको रगतमा चिनीको स्तर छिटै घट्छ वा बारम्बार बढ्छ भने यो तपाईंको लागि उत्कृष्ट डि’टोक्स पेय हो। यसले ब्लड को’लेस्ट्रोल पनि कम गर्न मद्दत गर्छ।
अपचको समस्या
मेथी-ज्वानो पानी शरीरमा हुने स्वास्थ्य समस्याहरूको लागि एक उत्तम घरेलू उप’चार हो। हरेक दिन बिहान एक गिलास ज्वानो-मेथीको पानी खाली पेटमा पिउँदा शरीरको स्ट्रे’स दूर हुन्छ। यसमा फाइबर, म्या’ग्नेशियम, म्याग्निज जस्ता पोषक तत्व हुन्छ
जसले कब्जि’यत, अपच जस्ता समस्याबाट राहत प्रदान गर्छ। यसको लागि ज्वानो र मेथी अघिल्लो दिन राति पानीमा भिजाएर राख्नुहोस् र बिहान उठेर यसलाई राम्रोसँग छानेर खाली पेटमा सेवन गर्नुहोस्।
रोग प्रतिरो’धात्मक क्षमता
प्रतिरक्षा प्रणाली सु’धार्नको लागि ज्वानो-मेथीको पानी पिउन सकिन्छ। यस डिटक्स पेयमा ए’न्टिअक्सीडेन्ट, भिटामिन सी, प्रोटीन, आइरन, भिटामिन बी -१, बी-3, सोडियम, पोटा’शियम, क्या’ल्सियम र फोस्फो’रस पाइन्छ। यी सबै आवश्यक तत्वहरू शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ पार्न प्रभाव’कारी छन्।
चमकदार छाला
चमकदार छालाको लागि पनि ज्वानो-मेथी पानी निकै कारगर साबित हुन्छ। नियमित रूपमा यसको सेवन गर्नाले शरीरमा रगत शुद्ध हुन्छ साथै रक्तसंचारमा सुधार आउँछ। यसले छालाका रोगहरू र छालामा देखिने ड’ण्डीफोर, चाउरी तथा दाग-धब्बामा कमी लेराउँछ।-बिगुल न्युज बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।