२०७९ आश्विन २० बिहीबार

जापानमा ओमि-क्रोनको संक्र-मण बढ्यो, संक्र-मितको संख्या १२ पुग्यो !

टोकियो : जापानमा को’रोना भाइर’सको नयाँ भेरि’यन्ट ‘ओमि’क्रोन’को संक्र’मण बढेको छ अमेरिका, मोजाम्बिक, नामिविया र कंगोबाट आएकाहरुमा नयाँ भेरि’यन्ट ओमि’क्रोनको संक्र’मण देखिएको हो ।

पछिल्लो पटक जापानमा ८ जनामा को’रोनाको नयाँ भेरि’यन्ट ओमि’क्रोनको संक्र’मण देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयले शुक्रबार जापानमा ओमि’क्रोनबाट संक्र’मित हुनको संख्या १२ पुगेको जनाएको छ ।

फरक फरक उडानमा उनीहरुसँग आउने पाँच उडानका ४ सय ७० यात्रु समेत उच्च जो’खिममा परेको जापानका संचारमाध्यमहरुले जनाएका छन् । संक्रमित मध्ये केहीलाई उच्च ज्वरो देखिएको छ ।

कंगोबाट आएका एक जनामा ज्व’रो आएको भनिएको छ । संक्र’मित मध्ये केहीले को’रोना विरु’द्दको खोप लगाएका छन् भने केहीले लगाएका छैनन्। -अन्नपूर्ण पोस्ट बाट

२०७८ मंसिर २५, शनिबार ०१:५९ गते 1 Minute 295 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।