२०७९ आश्विन १० सोमबार

यूएईमा पौडी पोखरीमा डु’बेका सिरियन साथीलाई बचाउन खोज्दा दुई नेपाली प्रह’रीको फन्दामा !

यूएई : दुई वर्षअघि अबुधाबी पुगेका बर्दियाका हुमानाथ ढुंगाना र स्याङजाका डा’इमण्ड श्रेष्ठलाई गत आइतबार अबुधाबीको खालिदिया प्रहरीले फोन गरेर बोलायो।

पौडी खेल्दा बेहोस भएका साथीलाई बचाउन खोज्दा उनीहरूबिरु’द्ध नै उ’जुरी परेको थियो। आइतबार प्रहरी कार्यालय गएदेखि उनीहरू सम्पर्कमा छैनन्। दुवै जना जेल पर्न सक्ने भएकाले प्रह’रीको सम्पर्कमा जानुअघि उनीहरूले सहयोग गर्न आग्रह गरेका थिए।

साथीलाई जोगाउन खोज्दा हामीवि’रुद्ध नै प्रहरीमा उ’जुरी परेको छ, दूतावासमा आग्रह ग¥र्‍यौं कुरा कसैले सुनेनन्,’ दुवैको एकै स्वर थियो, ‘हाम्रो कुरा नेपाल सरकारले सुनिदिनुप¥र्‍यो।’ सम्भवत: उनीहरू अहिले अबुधाबीको कुनै जे’लमा हुन सक्छन्। हुमानाथ र डाइमन्ड काठमाडौंको हिमाल म्यानपावरबाट सन्

२०१९ को अगष्ट महिनामा सम्पूर्ण प्रक्रिया पूरा गरेर यूएई पुगेका थिए। त्यहाँ पुगेको ६ महिना पनि नभई दुवैजना यस्तो घट’नामा फसेका हुन्। उनीहरू काठमाडौंको हिमाल म्यानपावरबाट सन् २०१९ को अगष्ट महिनामा सम्पूर्ण

प्रक्रिया पूरा गरेर यूएई पुगेका थिए।अबुधाबीको अदालतले प्रतिव्यक्ति ९ करोड नेपाली रूपैयाँ तिर्नुपर्ने फैसला ग¥र्‍यो।दूतावासले टार्ने र पन्छाउने बाहेक अहिलेसम्म कुनै ठोस् पहलकदमी लिएन।वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूको कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिका बनेको छ। तर, उनीहरूका लागि काम लागेन।

अबुधाबीको एउटा होटलमा सप्लाई कामदारको रूपमा खटिएका उनीहरू का’र्यरत अवस्थामा नै एक जना सिरियन नागरिक पौडी खेल्दा खेल्दै बेहोस् भएर डुबे। कम्मरसम्म पानी रहेको पौडी पोखरीमा डुबेको देखेपछि उनीहरूले नै उ’द्धार गरे। अस्पताल पुर्‍¥याए। तीन दिनपश्चात् उनीहरूलाई प्रहरीले बयानका लागि बोलायो। प्रहरीले दुवै जनालाई त्यही दिन प’क्राउ गर्यो। ६५ दिनसम्म जे’ल बसे।

ढुंगानाका अनुसार ती सिरियन नागरिक उपचारको क्रममा कोमामा पुगे। उनको शरीरका नौवटा अंगले काम गर्न छोड्यो। त्यसपछि बिरामीका परिवारले उनीहरूको विरु’द्धमा प्रहरीमा उजुरी दर्ता ग¥र्‍यो।

२०२० को मार्च महिनामा अबुधाबीको अदा’लतले प्रतिव्यक्ति १४ लाख दिराम अर्थात दुई जनाको २८ लाख दिराम (९ करोड नेपाली रूपैयाँ) तिर्नुपर्ने फैसला ग¥र्‍यो। साथीभाइको सहयोगमा माथिल्लो कोर्टमा अपिल गरे। तर, गत महिना माथिल्लो कोर्टले पनि तल्लो को’र्टको फैसलालाई सदर गरिदियो। उनीहरूले साथीभाइ र एनआरएनएको सहयोगमा उच्च अदालतमा अपिल गरे।

सहयोगको याचना गर्दै लामो समयदेखि लगातार नेपाली दूतावास धाए पनि। गत सालको डिसेम्बर २४ मा फेरि सहयोगका लागि लिखित निवेदन दिए। जनवरी १२ मा गएर पुन: झक्झ’क्याए। दूतावासले टार्ने र पन्छाउने बाहेक अहिलेसम्म कुनै ठोस् पहलकदमी नलिएको उनीहरूका साथी बताउँछन्।

दूतावासले पनि नहेरेपछि उनीहरूको पक्षमा लडिदिने कसले ?,’ उनीहरूका सहकर्मी बताउँछन्। ‘नेपाल सरकारले सहयोग गर्ने धेरै ठाउँ छ, हामी आपतमा प¥र्‍यौ,’ अब प्रहरीले हामीलाई छाड्दैन होला,’ उनीहरूले प्रहरी कार्यालय जानुअघि भने, ‘मेरो परिवार र देशमा खबर पु¥र्‍याईदिनु प¥र्‍यो।’ -अन्नपूर्ण

२०७८ मंसिर २७, सोमबार १०:३५ गते 1 Minute 453 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।