२०७९ आश्विन १० सोमबार

यूएईमा र’क्सी जन्य पेय पदार्थ किन्न तथा बिक्रीबितरण समन्धी नया कानुन पारीत !

काठमाडौ : निरु गौतम, युएई,दुबईमा र’क्सी जन्य पेय पदार्थ किन्न तथा बिक्रीबितरण समन्धीको कानून लाई सम्सोधन गरेर झन क’डा पारीएको छ । अब युएईमा एक्काईस वर्ष भन्दा

कम उमेरका कुनैपनि ब्याक्तीले पे’यजन्य मादक पदार्थ पिउन
तथा किन्न र बिक्रीबितरण समेत गर्न पाईने छैन । यूएईले गत शनिवार धेरै कानुन संशोधन गरेको छ जसमा सार्वजनिक स्थान तथा लाईसेन्स नसलई चलाईएको ठाउमा पेय जन्य मादक

पदार्थ सेबन गर्न पाईने छैन । संसोधीत नया कानुनले सयुक्त अरब इमिरेटको बिकास तथा उपलब्धीलाई जगे’र्ना तथा
भबिष्यलाई सुरक्षित राख्न सहयोग पुग्ने आशा राखिएको छ ।
र’क्सी जन्य पेय पदार्थ किन्न तथा बिक्रीबितरण समन्धीको

कानुन संगै अन्य ४० ओटा कानुनमा एकैपटक व्यापक सुधार गरिएको छ । युएईको ईतिहासमा ५० वर्ष पछि एकैपटक यति धेरै कानुनहरु संसोधन गरिएको हो । स्थानीय र संघीय दुवै तहमा गहन समन्वयपछि नयाँ व्यवस्था परिवर्तन भएको हो,

जहाँ ५० संघीय र स्थानीय अधिकारीहरूका ५४० विशेषज्ञ र विज्ञहरू सम्मिलित टोलीले विगत पाँच महिनामा १०० भन्दा बढी निजी क्षेत्रका संस्थाहरूसँग पराम’र्श गरी विश्वव्यापी रूपमा एकरुपता ल्याउन यो नियम ल्याईएको हो ।

२०७८ मंसिर २७, सोमबार २१:४० गते 1 Minute 310 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।