२०७९ आश्विन १२ बुधबार

युएईमा काम गर्ने महिलाको अ’श्लिल फोटो आफन्तलाई पठाउने पक्रा’उ !

काठमाडौ : नेपाल प्रह’रीले सामाजिक सञ्जालमा महिलाको अश्लि’ल फोटो आफन्तलाई पठाउने एक भारतीय नागरिकलाई प’क्राउ गरेको छ ।

महानगरीय प्र’हरी परिसर काठमाडौँको टोलीले वैदेशिक रोजगारको क्रममा दुबइमा एउटै कम्पनीमा काम गर्ने महिला साथीको अनुहारको भाग न’ग्न तस्बि’रमा जोडेर ब्याल्क’मेल

गर्ने भारत उत्तर प्रदेशका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतबार प’क्राउ गरी आज सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता, प्रह’री उपरीक्षक दिनेशराज मैनालीले आफ्नै महिला साथीको अनुहारको भाग न’ग्न तस्बिरमा जोडेर

आफन्तलाई पठाइदिने ध’म्की दिई महिलाको आफन्तलाई पठाइदिने सालीमलाई काठमाडौँको कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिएकाछन् ।

पक्रा’उ सालीमले पी’डित महिलाको नामबाट नक्क’ली फेसबुक आइडीसमेत बनाएको अनुस’न्धानमा खुलेको छ । मैनालीले भने । पक्रा’उ परेका उनलाई विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गत मु’द्दा दा’यर गरी सात दिनको म्याद थप गरी अनु’सन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

२०७८ मंसिर २९, बुधबार ०५:४७ गते 1 Minute 489 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।