२०७९ आश्विन १० सोमबार

एमसीसी वि’रुद्ध नाराबाजी गर्ने ४२ जना प्रहरीको नियन्त्र-णमा !

काठमाडौं : प्रहरीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरे’सन (एमसीसी)विरु’द्ध नाराबाजी गरेको भन्दै ४२ जनालाई पक्राउ गरेको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि एमसीसीवि’रुद्ध नाराबाजी गरेको भन्दै प्रहरीले नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेललगायत ४२ जनालाई पक्रा’उ गरेको हो ।

आज (मंगलबार) पनि एमसीसी सम्बन्धी सम्झौता संसदबाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरिएको थियो ।

नयाँ बानेश्वरको पानी ट्यांकी’नजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमा’थि प्र’हरीले ला’ठीचा’र्ज समेत गरेको छ । प्रदर्शनकारीले एमसीसीविरु’द्ब नाराबाजी गरेका थिए । -तस्बिर : महेश्वर केसि

२०७८ मंसिर २९, बुधबार ०५:४१ गते 1 Minute 263 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।