२०७९ आश्विन १० सोमबार

भारतीय रक्षामन्त्री भन्छन् : बरु आफ्नो शिर झु’काउँछौं तर नेपालसँगको सम्बन्ध बिग्रिन दिँदैनौं ।

काठमाडौं : भा’रतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्धलाई बि’गार्न चाहने शक्तिहरु क्रि’याशिल भएको बताएका छन् ।

उनले नेपाल र भारतबीचको सम्बन्धलाई बि’गार्न चाहने शक्तिहरु भए पनि आफूहरुले त्यो सम्बन्ध बि’ग्रिन नदिने दावी गरे ।समाचार एजेन्सी एएनआइका अनुसार उत्तराखण्डको देहरादूनमा सैन्यधाममा आएका सिंहले त्यहाँ आयोजित

एक कार्यक्रममा भने ‘भारतको नेपालसँगको सम्बन्धलाई बि’गार्न चाहने शक्तिहरु छन् । सरकारको प्रतिनिधिको रुपमा म तपाइँहरुलाई भन्न चाहन्छु यदि हामीले शिर झु’काउनुपर्ने भयो भने शिर झुकाउनेछौं तर छिमेकी नेपालसँगको हाम्रो सम्बन्धलाई भ’त्किन दिने छैनौं ।

’उत्तराखण्डको सैन्यधाममा आएका सिंहले त्यहाँ वीरगति प्राप्त गरेका सेनाका जवानहरुप्रति श्र’द्धाञ्जली अर्पण गरे ।
उनले वीरगति प्राप्त गरेका सेनाका परिवारलाई सम्मान पनि गरे ।

यहाँको सै’न्यधामको द्वारको नाम हालै दिवंगत सीडीएस बिनि रावतको नाममा राखिँदैछ । रावत उत्तराखण्डकै थिए । रावतको गत हप्ता तमिलनाडुको कुन्नुरमा हेलिकप्टर दु’र्घटनामा मृ’त्यु भएको थियो । रक्षामन्त्री सिंहले सै’न्यधाममा सीडीएस रावतलाई स्मरण गर्दै उनीप्रति श्र’द्धाञ्जली अर्पण गरे ।

२०७८ मंसिर २९, बुधबार २०:५१ गते 0 Minutes 763 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।