२०७९ आश्विन ११ मंगलवार

मलेसियामा डुंगा दुर्घ-टना हुँदा ११ इन्डोनेसियालीको मृ’त्यु, २७ बेप’त्ता !

काठमाडौ : मलेसियामा डुंगा दुर्घ-टना हुँदा कम्तीमा ११ जनाको मृ’त्यु भएको छ । घट’नामा परेका अरू २७ जना अझै पनि बेप’त्ता रहेको सरकारी अधिकारीहरूले बुधवार जानकारी दिएका छन् ।

मृ’त्यु भएका र बेपत्ता भएकामध्ये अधिकांश इन्डोनेसियाका रहेका छन् । मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो ।
अचा’नक खराब मौसमका कारण दुर्घ-टना भएको जनाइएको छ । हराइरहेकाहरूको खोजीका लागि उद्धा’रकर्ताहरू परिचालन गरिएको छ ।

सामुद्रिक मार्ग अवैध रुपमा पार गरिरहेका बेला दुर्घ-टना भएको जनाइएको छ । यस क्षेत्रमा यस्ता दुर्घ-टना बेला बेलामा हुने गरेका छन् । मलेसियाको जोहोर राज्यमा भएको दुर्घ-टनामा परेको डुंगामा ६० यात्रु रहेका थिए ।

घट’नामा परी मृ’त्यु भएका मध्ये सात जना पुरुष र चार जना महिला छन् । उद्धारकर्ताहरूले अरू २० पुरुष र दुई महिलालाई भने जीवितै उ’द्धार गरेका छन् । बे’पत्ता भएकाहरू जीवितै भेटिने सम्भावना कम रहेको खोजी तथा उद्धा’र कार्यमा संलग्नहरूले बताएका छन् । -रासस/एएफपी

२०७८ मंसिर २९, बुधबार २१:४६ गते 1 Minute 456 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।