२०७९ आश्विन १२ बुधबार

बेलायतमा दैनिक को-भि’ड संक्र-मितको संख्या अहिलेसम्मकै उच्च !

युके : बेलायतमा दैनिक को-भि’ड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । बुधबार ७८ हजार ६ सय १० जना नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा को-भि’ड देखिएपछि अहिलेसम्मकै उच्च हो ।

को-भि’डको नयाँ भेरियन्ट ओ’मिक्रोन भा’इरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या निरन्तर बढिरहेको छ । करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा काे-भि’डबाट अहिलेसम्म एक करोड १० लाख संक्र’मित भएका छन् । को-भि’डबाट एक लाख ४७ हजारको मृ’त्यु भइसकेको छ ।

बेलायतमा को-भि’डका कारण आउँदो पाँच महिनामा कम्तिमा ५० हजार मानिसको मृ’त्यु हुन सक्ने विज्ञहरुले चे’तावनी दिएका छन् । संक्र’मण तीव्र फैलिएको भन्दै सा’वधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डो’ज दिने तयारी गरेको छ ।

थप समाचार : नेपालमा को’रोनावि,’ थप १८ लाख ७१ हजार डोज को-भि’सिल्ड खोप आइपुगेको छ । को’भ्याक्स सुविधा अन्तर्गत बुधबार भारतीय कम्पनी सेरम इन्स्टि’च्युट अफ इन्डियाले उत्पादन गरेको को-भि’सिल्डको १८ लाख ७१ हजार डो’ज खोप आएको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार बिहीबार र शुक्रबार पनि खोप आउने छ । उक्त दिन जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप आउन लागेको हो ।विभागका अनुसार

बिहीबार विहान पौने ८ बजे ७ लाख १९ हजार र बाँकी १४ लाख ५७ हजार डो’ज खोप आउन लागेको हो । उक्त खोप यु’निसेफमार्फत आउन लागेको हो। जो’न्सन एन्ड जोन्सनको खोप एक डो’ज मात्र लगाए पुग्छ ।

२०७८ पुष १, बिहीबार २१:४२ गते 1 Minute 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।