२०७९ आश्विन २० बिहीबार

दुःखद खबर ! इराकमा दुई नेपालीको नि’धन !

इराक : इराकमा दुई नेपालीको गत शुक्रबार निध’न भएको छ। इराकको कुर्दिस्तानस्थित अर्बिल भन्ने ठाउँमा कार्यरत दोलखा जिल्ला विगु गाउँपालिकाका पाल्देन शेर्पा र मोरङ जिल्ला

लेटाङ–४ का औराज राईको शुक्रबार बिहान निध’न भएको हो। उनीहरूको नि’धन कुर्दि’स्तानको अर्बिलमा आएको बाढीमा परी मृ’त्यु भएको यहाँ कार्यरत नेपालीले पु’ष्टीसमेत गरेका छन्।

सुलेमानीमा रहेको कुर्दि’स्तान प्रवासी नेपाली समाजले
घ’टनाप्रति दुःख व्यक्त गर्दै उनीहरूको नि’धन दुबैजना बसेको सवारी साधन बाढीले बगाउँदा घ’टना भएको प्रष्ट पारेको छ। उनीहरू कम्पनीको गाडीमा स्टोरसम्म जाँदै थिए।

यतिबेलै अविरल परेको बर्षाका कारण गाडी डुबानमा पर्दा उनीहरूको असमायिक निध’न भएको हो। उनीहरूको पो’ स्टमा र्टम भएको र मृ’त्य श’रीर श बगृ’हमा राखिएको बताइएको छ।

लेटाङ निवासी राई एक साताअघि मात्र इराक पुगेका थिए। यस्तै, दोलखाका शेर्पा केही महिनाअघि मात्र इराक पुगेको कुर्दि’स्तान प्रवासी समाजले जानकारी दिएको छ। -चिया गफ बाट

२०७८ पुष ३, शनिबार २०:४० गते 1 Minute 559 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।