२०७९ आश्विन १२ बुधबार

बेलायतमा को’रोना संक्र-मणमा नयाँ रेकर्ड, एकै दिन भेटिए ९३ हजार सङ्क्र-मित !

एजेन्सी : बेलायतमा एकै दिन कोरो’ना भा’इरसका ९३ हजार जनाभन्दा बढी सङ्क्र’मित भेटिएका छन् । यहाँ को’रोना भाइर’सको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्र’मितहरु देखिन थालेका हुन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्र’मित बढेकाे बताइरहेका छन् । यहाँ शुक्रबार मात्र ९३ हजार ४५ जना सङ्क्र’मित भेटिएका छन् । बेलायतमा को’रोना भाइ’रस सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्र’मित भेटिएका हुन् ।

यसअघि बिहीबार मात्र पनि यहाँ ८८ हजार ३७६ जना कोरो’ना भाइ’रसका सङ्क्र’मित भेटिएका थिए । यसरी यहाँ महामा’रीको प्र’कोप बढेको यो तेस्रो दिन हो । यसअघि पनि गत बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा को’भिड सङ’क्रमणको पु’ष्टि भएको थियो ।

को’भिड महामा’री सुरु भएयता एकैदिन यहाँ बढी मात्रामा सङ्क्र’मित देखिएका हुन् ।यो क्रम यहाँ शुक्रबार पनि बढेपछि बेलायतमा अहिलेसम्मकै सबैभन्दा बढी सङ’क्रमितहरु भेटिने क्रम बढेको पाइएको हो ।

यहाँ केही समययता हरेक दिन कोभि’ड १९ का सङ्क्र’मितहरु बढ्दै गएको देखिएको छ । साथै यहाँ को’भिडको घा’तक मानिएको ओमि’क्रोन पनि बढ्दो देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले ओमि’क्रोनको सङ्क्र’मण पनि दिन प्रतिदिन बढेको देखिएको बताएका छन् ।

यहाँ शुक्रबार मात्र पनि ३ हजार २०१ जनामा ओमि’क्रोनको घात’क संक्र’मण फैलिएको देखिएको पनि अधिकरीहरुले जनाएका छन् । यो समेत गरी यहाँ ओमि’क्रोनका अहिलेसम्म १४ हजार जनाभन्दा बढीमा संक्र’मण पाइएको बताइएको छ ।

बेलायतको सरकारले को’भिड नियन्त्र’णका लागि लक’डाउन भइरहेका समयमा यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्र’मित पु’ष्टि भएको जनाएको थियो र

त्यसपछि सबैभन्दा बढी शुक्रबार देखिएका बताइएको छ ।
यहाँ अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी सङ्क्र’मित पुगेका छन् । त्यसैगरी बेलायतमा यो संक्र’मणबाट मृ’त्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ ।

२०७८ पुष ४, आईतवार १०:०८ गते 1 Minute 317 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।